समाचार
बागमतीमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो
मकवानपुर । बागमती प्रदेशमा एक साताको अवधिमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोल लगाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत प्रदेशमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो । मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–...
बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक विदा
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त दिन प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहने...
मकवानपुरका ९१ जनामा डेंगु संक्रमण पुष्टि, कुन पालिकामा कति ?
मकवानपुर । मकवानपुरमा जिल्लाका ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ९१ पुगेको हो । उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन ३२ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार,...
ट्याङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु
सप्तरी । सप्तरीमा ट्याङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको...
हेटौंडा–१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौ ७ गते शुक्रबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित...
जनजागरण समाजद्वारा घाटदेबी निमाविलाई आर्थिक सहयोग
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर २, स्थित घाटदेबी निमावि विद्यालयलाई आर्थिक रकम सहयोग भएको छ । वर्खे विदामा समेत नियमित रुपमा बढाइरहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन गर्न जनजागरण समाज, थाहा–२ ले आर्थिक रकम सहयोग गरेको हो । जनजनगरण समाजले शुक्रबार आयोजित एक कार्यक्रमबीच विद्यालयलाई नगद...
लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, काठमाडौं, चितवन, झापा, सर्खेत र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पर्साको पटर्वासुगौली गाउँपालिका–४ अकवा गाउँबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम, चरेश १ सय ९२ किलोग्राम र गाँजाको धुलो...
धार्मिक पर्यटनको संरक्षण र विकास गर्छौँः मन्त्री ठकुरी
मकवानपुर । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले प्रदेशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान गर्दै त्यसको संरक्षण तथा प्रचारप्रसार गरिने बताएका छन् । आजदेखि हेटौंडा–४ हुप्रचौरस्थित इस्कोन मन्दिरमा सुरु भएको श्रीमद्भागवत वाचनमा सहभागी हुँदै मन्त्री ठकुरीले पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्दै पर्यटन संस्कृतिको...
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । बैठक आगामी भदौ ९, १० र ११ गते बस्ने गरी आह्वान गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार, बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी तीन वटा एजेण्डामाथि...










