समाचार

नबिल बैंकले भदौ ७ गते बुक क्लोज गर्ने

काठमाडौं । नबिल बैंककले यही भदौ ७ गते बुक क्लोज गर्ने भएको छ । गत साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्दैछ । सोही साधारण सभाको प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जानकारी दिएको छ...

भक्तपुरमा एक पुरुष मृत अवस्थामा भेटिए

भक्तपुर । भक्तपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ्स्थित सडक छेउमा अन्दाजी ५० वर्षीय पुरूष मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती पुरुषको शव आइतबार भेटिएको हो । उनको सनाखत हुन सकेको छैन । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान अनुसन्धानका...

९ जना जुवाडे प्रहरीको नियन्त्रणमा

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंको कपन सरस्वतीनगरबाट ९ जनालाई नियन्त्रणमा लिएको छ । उदयपुर ताप्ली गाउँपालिका–१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार ९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ घर भएका ४१ वर्षीय बद्री पौडेलसहित ९...

देशभर हैजा संक्रमितको संख्या ५५ पुग्यो

काठमाडौं । नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । देशको विभिन्न जिल्लामा थप ५ जना संक्रमित भेटिएसँगै हैजा संक्रमितको कुल संख्या ५५ पुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले दिएको जानकारी अनुसार, देशको विभिन्न पाँच जिल्लामा परी हैजा संक्रमितको संख्या...

अवैध रुपमा रकम माग गरेको आरोपमा पक्राउ

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेका छन् । केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर...

रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु

रोल्पा । रोल्पामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ  । जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान पहिरो खस्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रोल्पा नगरपालिका– १ घर भई सोही चर्चमा बस्दै आएकी ७० वर्षकी धनजिता बुढा मगर रहेको जिल्ला...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । बागमती प्रदेश, दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्वर ३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाले बामगती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह...

चार संसदीय समितिको बैठक आह्वान

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्ने गरी आह्वान गरिएकोछ । आज कानुन, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो । जसनुसार, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने बिहान ११...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र...

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुयालाई

काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले हाँसिल गरेकी छन् । नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले शनिबार सम्पन्न ग्राण्ड फिनालेमा उपाधि हाँसिल गरेकी हुन् । यो जितसँगै तामाङले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । दर्शकले दिएको...