समाचार
एमाले केन्द्रीय कार्यालयको बैठक ११ बजे बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ । उक्त बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने जनाइएको छ । एमालेको पार्टी सचिवालय बैठक मंगलबार बस्ने तयारी छ ।
हेटौंडा–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिता एमालकोे जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ वडा नं.८ को आयोजनामा हुन लागेको हो । सो बारे शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा खेल संयोजक धर्मराज पुडासैनीले प्रतिोयोगिता यही भदौ...
पानीमा डुबेर मकवानपुरकी बालिकाको मृत्यु
मकवानपुर । खाल्टोमा जमेको पानीमा डुबेर मकवानपुरकी एक बालिकाको मृत्यु भएको छ । शनिबार जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६, सिलिङ्गेमा खाल्टोमा जमेको पानीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मृतक बालिकाको हाल नाम खुलेको छैन । ती बालिकाका स्थानीय...
मकवानपुरमा हात्तीको आक्रमणबाट एक घरमा क्षति
मकवानपुर । मकवानपुरको मनहरीमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ । मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थ्ति माइला चेपाङको जस्ताले छाएको एक तले घरमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार जंगली हात्तीले घरमा क्षति पुर्याएको भनि प्रहरीलाई खबर प्राप्त भएको थियो । खबर प्राप्त...
हेटौंडा–१० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । शनिबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १० नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । विभिन्न सूचक...
हेटौंडामा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
मकवानपुर । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा सामुदायिक माध्यमिक विद्यालयहरूबीच माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भुगेन्द्र लुईटेलको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका प्रमुख रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।...
हेटौंडा-३ का १३७ जनाले लिए स्वास्थ्य सेवा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडा कार्यालयमा भएको निशुल्क स्वास्थ्य शिविरमा १३७ जनाले सेवा लिएका छन् । वडामै रहेको युनिलिभर नेपाल लिमिटेडको आयोजना तथा ३ नम्बर वडा कार्यालयको संयोजनमा भएको शिविरमा १३७ जनाले सेवा लिएका हुन् । ज्येष्ठ नागरिक लक्षित गरी शिविरको आयोजना गरिएको हो । जनरल फिजिसियन,...
आज हेटौंडा–१० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष फुर्वा दोर्ज तामाङले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कर्णाली प्रदेशका थोरै स्थानहरूमा...
तनहुँ बस दुर्घटनाः शवको परीक्षण जारी
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल शव परीक्षण भइरहेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा मृत्यु भएकाहरुको आज बिहानैदेखि भरतपुर अस्पतालमा...








