समाचार
साहित्यकार निखिललाई स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार
साहित्यकार निमेष निखिललाई स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिने भएको छ । नगद ७५ हजार राशीको सो पुरस्कार नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले निखिललाई प्रदान गर्ने घोषणा गरेको हो । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको नेतृत्वमा बसेको कार्यसमितिको बैठकले कवि तथा साहित्यकार निखिललाई यो पुरस्कार प्रदान गर्ने घोषणा...
दोस्रो त्रैमासमा बजेट खर्च ४६ प्रतिशत, पुँजीगत खर्च र राजस्व संकलन दबाबमा
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म सम्पन्न भएका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय संघीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन तथा प्रशासनिक व्यवस्थापनमा केन्द्रित रहेर काम अघि बढाइएको जनाएको छ। मन्त्रालयका अनुसार पुस...
समयमै काम नसक्ने ९ निर्माण कम्पनी कालो सूचीमा राख्ने प्रक्रिया सुरु
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयभित्र काम सम्पन्न नगर्ने नौ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न सरकारी निकायबाट प्राप्त विवरणका आधारमा कार्यालयले ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। प्रकाशित सूचनाअनुसार सूचना जारी भएको मितिबाट...
आज शहीद दिवस, शहीदप्रति श्रद्धा अर्पण गरी मनाइँदै
काठमाडौं । देश र जनताका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा देश र जनताका लागि अग्रगामी परिवर्तका लागि भएका विभिन्न आन्दोलन, संघर्ष आदिमा मृत्युवरण गरेका वीर शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै देशभर शहीद दिवस मनाइने गरिन्छ। विक्रम् सम्वत २०१२...
विश्वव्यापी अराजकता चिर्न बहुध्रुवीय सन्तुलन आवश्यकः महासचिव गुटेरेस
न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान विश्वमा बढ्दो दण्डहीनता र भू-राजनीतिक विभाजनले निम्त्याएको अस्थिरताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्षका प्राथमिकताहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भौतिक विज्ञानको ‘न्युटनको तेस्रो नियम’ लाई उदाहरणको रूपमा प्रस्तुत गरे । महासचिवले विश्वमा भैरहेका गैरजिम्मेवारपूर्ण कार्यहरूले...
सिटी स्क्यान खरिद अनियमितता, १९ जनाविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदका क्रममा गुणस्तरहीन मेसिन ल्याई आर्थिक अनियमितता गरिएको आरोपमा आयोगले बिहीबार मुद्दा दायर गरेको हो। आयोगका अनुसार उपकुलपति भण्डारीसँगै...
सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउने क्रम जारी छ । आज बिहीबार सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौंमा लुटेरा समूहमाथि गोली प्रहार, १० जना पक्राउ
काठमाडौँ । काठमाडौँको मूलपानीमा लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ । बुधबार राति जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँका विभिन्न स्थानबाट लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये...
इकोसक अध्यक्ष थापासहितका प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र आर्थिक तथा सामाजिक परिषद् (इकोसक) ब्यूरोका सदस्यहरूबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवम् इकोसक अध्यक्ष थापाको नेतृत्वमा गुटेरेससँग भेटघाट भएको हो । सो अवसरमा महासचिव गुटेरेस र ब्यूरो सदस्यहरूबीच परिषद्ले गरिरहेका कार्यहरू र भविष्यका योजनाहरूबारे गहन छलफल भएको...
दिगो विकासका लागि साझेदारी अनिवार्य: संयुक्त राष्ट्रसंघ उप-महासचिव मोहम्मद
संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना जे. मोहम्मदले सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्तिमा सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको बलियो साझेदारी अपरिहार्य रहेको बताएकी छिन् । २०२६ ईकोसोक साझेदारी मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वव्यापी चुनौतीहरू सामना गर्न स्रोत र राजनीतिक इच्छाशक्तिको एकता हुनुपर्नेमा जोड दिइन् ।...










