समाचार

बिहीबार सुनचाँदीको भाउ घटे्यो, कतिमा कारोबार हुँदै ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदीको भाको भाउ तोलामा १० रुपैयाँले घटेको हो । महाशाखाका अनुसार, घो घटेसँगै आज सुन प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि...

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ

जनकपुरधाम । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार, उनलाई उक्त रकमसहित बुधबार बरियारपट्टी गाउँपालिका १ गोरगम्मास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार राति बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा ग १४ प ६४४३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ट्रकको ठक्करबाट मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२...

हेटौंडामा संविधान दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ मनाईँएको छ । बिहीबार बागमती प्रदेश सरकारको आयोजनामा विविध कार्यक्रम गरी नवौं संविधान दिवस मनाईँएको हो । बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरमा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।...

‘प्रजातन्त्रलाई संस्थागत सुदृढीकरण गर्न संघीय र प्रदेश सरकारले सहकार्य गर्नुपर्छ’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रजातन्त्रलाई संस्थागत सुदृढीकरण गर्न संघीय र प्रदेश सरकारले सहकार्य गरेर अघि बढुनपर्ने बताएका छन् । संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को अवसरमा प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारद्वारा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले संविधानको मर्म र भावनालाई सबै...

ग्रामीण महिला सेवा केन्द्रको वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बुधबार केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानको सभाध्यक्षता तथा प्रदेश सभा सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास निवर्तमान मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले...

मानव अधिकार आयोगको कार्यालय हेटौंडाद्वारा वार्षिक प्रतिवेदन पेश

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । गत आर्थिक वर्ष २०८०–०८१ को अवधिमा उक्त कार्यालयद्वारा भएका कामको गतिविधि तथा मानव अधिकारको अवस्था बारेको प्रतिवेदन पेश गरिएको मानव अधिकार आयोगको कार्यालय हेटौंडाले जनाएको...

राष्ट्रपति पौडेलले दिए संविधान दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना दिएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार शुभकामना सन्देशमार्फत् उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरे...

संविधान दिवसले सबैमा नयाँ उत्साह प्रदान गरोस्ः प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ ले सबैमा नयाँ उत्साह प्रदान गरोस् भनि शुभकामना दिएका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार मनाइँदै गरेको संविधान दिवसको अवसरमा एक सन्देश जारी गर्दै यस्तो शुभकामना दिएका हुन् । उनले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील...

आजको मौसमः वर्षाको सम्भावना कायमै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वर्षाको सम्भावना कायमै रहेको जनाएको छ । महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षा हुने जनाएको हो । महाशाखाका अनुसार, आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणयता बदली रही बाँकी भू–भागमा...