बिहीबार सुनचाँदीको भाउ घटे्यो, कतिमा कारोबार हुँदै ?

तु खबर संवाददाता
२०८१ आश्विन ३, बिहीबार १३:१९

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदीको भाको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

महाशाखाका अनुसार, घो घटेसँगै आज सुन प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तोलामा १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।