समाचार
संविधान दिवसको अवसरमा कृतिम खुट्टा र ह्विल चेयर वितरण
मकवानपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति नेपाल र श्री पशुपती गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा १५ जनालाई कृतिम खुट्टा र ह्विल चेयर सहयोग गरिएको...
हेटौंडामा टिभिएसको दुई नयाँ मोडल सार्वजनिक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा टिभिएसको दुई नयाँ मोडल सार्वजनिक भएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले असोज ३ गते बिहीबार उक्त मोडलहरु सार्वजनिक गरेको हो । टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टमा टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई)...
चार संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज विभिन्न चार संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक आह्वान गरिएको हो । जसनुसार, बिहान...
प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा....
नमूना प्रगति सहकारीको २४ औँ वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०/०८१ मा ४२ करोड ४...
हेटौंडाबाट १ करोड ३५ लाख मूल्यको सामान र ट्रकसहित दुई जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट अवैध मूल्य बराबरको सामान र ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सोही स्थानका बन्जरिया...
संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुबै पक्षको प्रयास जरुरी छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुबै पक्षको प्रयास जरुरी रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताए...
लागूऔषध गाँजासहित तीन जना पक्राउ
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित बिहीबार तीन जना पक्राउ परेका छन् । उक्त स्थानबाट करिब १ सय किलोग्राम गाँजासहित उदयपुर बेलका नगरपालिका–३ रामपुर टोल बस्ने २९ वर्षीय दिल बहादुर माझी र सोही नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
१६ देशका राजदूतको नाम अनुमोदन (सूचीसहित)
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट १६ देशका राजदूतको नाम अनुमोदन भएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले राजदूतको नाम अनुमोदन गरेको हो । समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार, सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरिएको हो । यी हुन् अनुमोद भएका राजदूतहरुः...
बागमती प्रदेश सरकारद्वारा पलेशालाई नगदसहित सम्मान
मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक दिलाएकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । संविधान दिवसको अवसरमा बिहीबार प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रमबीच पलेसालाई नगद १० लाख रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, सो अवसरमा १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत करातेमा नेपाललाई ऐतिहासिक...










