समाचार

ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किए एरिका गुरुङ

काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा सहभागी भएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् । एरिका नेपालका लागि ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किएकी हुन् । उनले घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताइन् । फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उनले बताइन् । साथै उनले...

एसइईको पुरक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो । जसनुसार, २ लाख १० हजार ३२१ जना सहभागी भएका परीक्षामा ५६ दशमलव ७८ प्रतिशत अर्थात १...

जसपा नेपालले पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संचालन गरेको पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टी संचालन गरेको चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको जसपाले जनाएको छ । सम्पूर्ण तहका पदाधिकारी एवम् सदस्यहरूलाई ‘जनतासँग जसपा अभियान’ मा सक्रियताका...

घुस लिँदै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । ओली ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार पक्राउ परेका हुन् । उनलाई झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडिबाट पक्राउ गरिएको हो । उनलाई घुस रकम लिँदै गर्दा नेत्र विक्रम...

मंगलबार पनि नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ । यसदिन २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८ दशमलव ९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको...

हेटौंडा–९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–९ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–९ का वडाध्यक्ष...

बागमती प्रदेशः अनुदान वितरणमा आफुखुसी

हेटौंडा । बागमती प्रदेशमा तजबिजीमा अनुदान वितरणले निरन्तता पाउँदै आएको छ । मन्त्रालय र मन्त्रीले आफूखुसीका संस्थालाई मनलाग्दी अनुदान वितरण गर्न क्रमले चालु आर्थिक वर्ष २०८१/८२ मा पनि निरन्तरता पाएको छ । सरकारबाहिर बस्दा विरोध गर्न र सरकारमा पुगेपछि अनुदान वितरणमा आफूखुसी गर्ने प्रवृत्तिले चालु आवको बजेटमा पनि निरन्तरता...

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री मृत्यु भएको हो । मृत्यु हुनेमा विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

अनिश्चितकालका लागि स्थगित भयो बागमती प्रदेश सभा बैठक

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् । आइतबारबाट सुरु भएको प्रदेश सभाको सोमबार दुई वटा बैठक बसेको थियो । सोमबार बसेको पहिलो बैठकमा विशेष समय दिइएको थियो । सो क्रममा...

थानाभर्याङ टोल विकासको अध्यक्षमा पुनः कप्रौला

मकवानपुर । हेटौंडा उपमहानगपालिका वडा नम्वर ११, स्थित थानाभर्याङ टोल विकास संस्थाको अध्यक्षमा पुनः बसन्त कप्रौला चयन भएका छन् । संस्थाको ११ औं साधारण सभाबाट कप्रौला पुनः अध्यक्ष पदमा चयन भएका हुन् । यस्तै, संस्थाको उपाध्यक्षमा सरिता दाहाल, सचिवमा पवन पण्डित, सह–सचिवमा अम्बिका कँडेल, कोषाध्यक्षमा रामेश्वर नगरकोटी चयन भएका...