समाचार

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएसँगै सिआईबीको टोली परिचालन गरिएको हो । सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर...

हेटौंडामा जारी नकआउट फुटबलको आज दुई खेल सम्पन्न

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा जारी नकआउट फुटबलको आज दुई खेल सम्पन्न भएको छ । बडादशैं र शुभदिपावलीको अवसरमा आधामार टोल विकास संस्थाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दोस्रो दिन दुई खेल सम्पन्न भएको हो । आज पहिलो खेलमा समृद्धि टोल विकासलाई पराजित गर्दै नमोबुद्ध...

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । अदालतको अनुमतिसँगै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी रहेको छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट...

प्रधानमन्त्रीद्वारा पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई निर्देशन दिएका छन् । उनले गत असोज १० गतेदेखि १२ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनर्निर्माणका...

एक महिनामा ५३ हजार नेपाली विदेशीय

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा ५३ हजार नेपाली विदेशीयका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोज महिनामा ५३ हजार ५२५ जना विदेशीयका हुन् । जसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला रहेका छन् । तीमध्ये ३४ हजार १६९ जनाले पहिलो पटक श्रम स्वीकृति...

बागमतीका कृषि मन्त्रीद्वारा कृषि औजार कारखानाको अवलोकन

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले कृषि औजार कारखानाको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार वीरगंजस्थित राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित उक्त कारखानाको अवलोकन गरेका हुन् । सो क्रममा उनले कारखाना सञ्चालनका लागि सरकारले सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे । उनले बागमती प्रदेशका...

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, नेपालगंज, धनकुटा, झापा, तनहुँ र धनुषा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । यस्तै, प्रहरीले सुनसरीको कोशी गाउँपालिका–१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय ५० मिलिग्रामसहित बिहीबार...

प्रदेश लोकसेवा आयोगका सदस्य ढकालले दिए राजीनामा

मकवानपुर । प्रदेश लोकसेवा आयोग बागमतीका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजिनामा दिएका छन् । सदस्य ढकालले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा पेश गरेका हुन् । प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको भन्दै असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्...

अमेरिका जाँदै सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आज अमेरिका जाने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएसँगै लामिछाने त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्रिकेट संघका अनुसार, त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप...

साना दलहरूबीच एकता र सहकार्यका लागि सहमति

काठमाडौं । विभिन्न साना राजनीतिक दलहरूबीच एकता र सहकार्यका लागि सहमति भएको छ । बिहीबार झापाको दमकमा बसेको बैठकमा साना दलहरुबीच एकता र सहकार्यका लागि सहमति भएको हो । सो छलफलमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल जनमुक्ति पार्टी, पहिचानवादी मोर्चालगायतका सङ्घ सङ्गठनका पदाधिकारीहरूको...