समाचार
भीमफेदी–कुलेखानी सुरुङमार्गलाई गिजोलेर मुख्यमन्त्री पौडेलको राजनीति चुरियामाइतिर
मकवानपुर । बागमती प्रदेश सरकारले पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणको लागि बर्षेनी बजेट विनियोजन गर्दै आएको भएपनि निर्माणको कामले गति लिन भने सकेको छैन । आर्थिक बर्ष २०७५/०७६ देखि नै उक्त सुरुङमार्ग निर्माणको कामलाई प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखी बर्सेनी नीति तथा कार्यक्रममा समावेश गर्दै आएको छ...
नेकपा एमालेले ९ वटा विभाग बनायो
काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार, संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा...
बागमती प्रदेश सरकारले थप ८ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको ८ वटा जिल्ला अस्पतालमा बृहत अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई मध्येनजर गर्दै ८ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्ने भएको हो । मन्त्रालयले प्रदेशको १३ जिल्ला अस्पतालमध्ये धादिङ, काभ्रे, रसुवा,...
नेप्से परिसूचक ४ अङ्कले बढ्दा ११ अर्बको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४ दशमलव ०६ अङ्कले बढेरको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ४ दशमलव ०६ अंकल बढेर ३ हजार ८५ दशमलव ०७ विन्दुमा पुगेको छ । गत आइतबार १ दशमलव २५ अङ्कले मात्र बढेको बजारमा सोमबार...
पछिल्लो २४ घण्टामा ३१२५ संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार १ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा...
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै आवास, गाडी र तलबभत्ता नलिने घोषणा...
कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सर्वोच्चद्वारा सदर
काठमाडौ्रं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका ४ जना सांसदलाई नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सदर गरेको छ । केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् । सर्वोच्चले...
मकवानपुरमा ८०२३० जनाले लगाए कोरोनाविरुद्धको पहिलो डोज
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विरुद्धको पहिलो डोज खोप लगाउनेको संख्या ८० हजार २ सय ३० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा सोमबारसम्म पहिलो डोज खोप लगाउनेको कूल संख्या ८० हजार २ सय ३० जना पुगेको हो । जिल्लामा पूर्ण डोज लगाउनेको संख्या...
मकवानपुरमा थप ११८ जनामा कोरोना पुष्टि, ७८ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज ११८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबार ८८ जनामा कोरोना पुष्टि भएको मकवानपुरमा सोमबार एकैदिन ११८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अनुसार २३८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ११८ जनामा कोरोना...
मकवानपुरगढी–५ मा आजबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आजबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र अभियान अन्तरगत मकवापनुरगढीमा आजबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सुरु गरेको हो । मकवानपुरगढी–५ वडा कार्यालय धादिङमा आजबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सुरु भएको...










