समाचार

विश्वकै दोस्रो अग्लो बन्जी पुनः शुरु

पर्वत । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको...

सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति ८ बजेको समयमा माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३८७ नंको पिकअप जिपका सहचालकको मृतयु भएको प्रहरीले जनाएको छ । मृतयु हु्नेमा...

आज यी प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभाका कारण देशका अधिकांश भू–भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्ष भइेको महाशाखाले जनाएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, बैठकमा पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम...

मेलम्ची खोलामा आएको बाढीले गएराति ७ घर बगायो

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले गएराति मेलम्ची–११ का ७ घर बगाएको छ । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको ६ घर र पुरानो बजारको एक घर बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यसअघि नै बाढीले कटान गरेका घरहरू सोमबार राति बगाएको हो । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म...

एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप ओली र नेपालबीच भेट हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ । एमाले विवाद समाधानको लागि दुई नेताबीच आज भेटवार्ता गर्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका...

मुख्यमन्त्री पौडेलद्वारा हेटौंडा अस्पतालको नयाँ भवन निर्माणको शिलान्यास

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । मंगलबार एक कार्यक्रमबीच प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागनीमा निमार्ण गर्न लागिएको नयाँ भवनको शिलान्यास गरिएको हो । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सञ्जिव बरालका अनुसार, मन्त्रालयको रु २३ करोड २७...

नवोदय ‘मुन’ कार्यक्रम हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा नवोदय मोडेल यूनाइटेड नेशनल (मुन) कार्यक्रम आयोजना हुने भएको छ । गतवर्षबाट सुरु भएको नवोदय मुन कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको सोमबार पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएको छ । भर्चुअल प्रविधिबाट नवोदय...

देउवा सरकारविरुद्ध हेटौँडामा प्रर्दशन

मकवानपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौंडामा नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विरुद्ध प्रदर्शन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन तथा कोण सभा गरेको हो । उनीहरुले दार्चुलाका जय सिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा...

हेटौंडा अस्पतालमा सुविधा थपिँदै

मकवानपुर । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौडा अस्पताललाई एकपछि अर्को सुबिधा थपिदै गएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पतालको भौतिक संरचना निर्माणको कामसंगै स्वास्थ्य सेवाहरु पनि थप गरिएको हो। संघीय सरकारको लगानीमा अस्पतालको नयाँ भवन निर्माण भइसकेको छ । त्यसमा रंग लगाउने र भित्री फिनिसिङको काम...