समाचार
नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने
काठमाडौं । सरकारले नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई प्रोत्साहन गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । विश्वका विभिन्न देशले आफै खोप उत्पादन गरेको छ । नेपालले पनि खोप...
बागमती प्रदेश मन्त्रिपरिषद बैठक : दुई वटा अध्यादेशलाई स्वीकृती प्रदान
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आज अपराह्न बसेको बैठकले दुई वटा अध्यादेशलाई स्वीकृती प्रदान गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र...
मकवानपुरमा आज ९३ जना संक्रमणमुक्त भए
मकवानपुर । मकवानपुरमा आज ९३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ९३ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडाका रहेका छन् । हेटौँडामा आज ६० जना संक्रमणमुक्त...
मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । संक्रमणको कारण हेटौंडा उपमहानगरपालिका निवासी एक जना र कैलाश गाउँपालिका निवासी एक जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ निवासी ७० वर्षीय बृद्धको गएराति सात बजे हेटौंडा...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज पूँजी बजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताहरु झुम्मिएका छन् । मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ...
कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एकवर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली...
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन सरकारको आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसंग आग्रह गरेकी हुन् । २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा...
मंगलबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रोत दिन नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३ हजार १११ दशमलव ०९ बिन्दुमा पुगेको हो । आज नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम गरेको हो । यसअघि गत साउन १३ गते...
माधव नेपालले बोलाए आफु पक्षीय केन्द्रीय समितिको बैठक
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक आह्वान गरेका छन् । भोलि साउन २० गतेलाई बैठक बोलाइएको हो । केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरिने भएको छ । नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता...
नेपाल पक्षको केन्द्रीय समितिको बैठक भोलि बस्ने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । बैठक भोलि साउन २० गते ११ बजेलाई बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । नेता...










