समाचार

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका कारण चार वटा गैंडाको मृत्यु

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७७/०७८ मा चोरी शिकारी तथा तस्करीका कारण मृत्य हुने गैंडाको संख्या बढेको जनाएको छ । निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा गैंडको चोरी शिकारीका कारण मुत्यु भएको छ । निकुञ्जमा गत आर्थिक वर्षको विभिन्न समयमा कुल ३२...

उद्योग संघद्वारा हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

मकवानपुर । उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताल परिसरमा स्थापना गरेको अक्सिजन प्लान्ट आइतबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज भट्टले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई सो प्लान्ट हस्तान्तरण गरेका हुन् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त...

वंशगोपाल प्राविधिक शिक्षालयमा सिभिल तथा सर्वे इंजिनियरिङ ३ बर्षे कोषमा भर्ना आवेदन खुला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ६ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले सिभिल तथा सर्वे इंजिनियरिङ ३ बर्षे कोषमा भर्ना आवेदन खुला गरेको जनाएको छ । प्राविधिक शिक्षालयका संयोजक रविन पाठकले भर्ना खुला गरिसकिएको र भदौ १८ गतेसम्म योग्य र इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने जानकारी...

आजबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवा आलोपालोमा प्रवाह हुँदै

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रवाह हुने सेवा आज (आइतबार) बाट आलोपालोमा संचालन हुँदैछ । प्रशासनले आजबाट नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा आलोपालो प्रवाह गर्ने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार, जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले...

मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस कम्पनीको आईपीओ छिटो अवधि आज साउन ३१ गते अन्तिम दिन रहेको जनाइएको छ । गत साउन २७ गतेबाट खुल्ला भएको उक्त लघुवित्तको आइपीओ मागभन्दा बढी आवेदन परिसकेको कम्पनीले जनाएको छ । कम्पनीको आइपीओमा...

माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा...

कांग्रेसको नौं वटा भातृ संस्थासंस्थाहरुको म्याद थपियो

काठमाडौं । नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद थप गरिएको छ । कांग्रेसले म्याद समाप्त भएका नौ वटा भातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको हो । कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक...

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

काठमाडौं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट...

हेटौंडा–४ मा नेकपा एमाले निकटको युवासंघ गठन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा नेकपा एमाले निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ । शनिबार बसेको भेलाले युवा संघ, नेपाल हेटौँडा ४ मा मुकेश भुजेलको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सन्तोष मानन्धर, अमन श्रेष्ठ, सचिवमा शुभम् लम्साल, सहसचिवमा श्रीषा...