समाचार

राप्ती खोलाले बगाउँदा मकवानपुरका वाईबा बेपत्ता

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको राप्ती खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा राक्सिराङ गाउँपालिका वडा नम्वर ३ लावती बस्ने अन्दाजी ३६ वर्षीय हिरालाल वाईबा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार आज (आइतबार) बिहान ८...

काठमाडौंबाट पक्राउ परे मकवानपुरका मोक्तान र योञ्जन

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटासहित प्रहरीले दुई जनाmाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको बकैया गाँउपालिका वडा नम्वर २ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४० वर्षीय धनबहादुर योञ्जन रहेका छन् । उनीहरुलाई संरक्षित वन्यजन्तु सालकको...

मकवानपुरमा आज ८९ जना कोरोनामुक्त, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा आज थप ८९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ८९ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ६६ जना कोरोना...

थप २२१२ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २ हजार २ सय १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार ८८...

अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपालीहरुलाई उद्दार गर्न निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई हवाई तथा अन्य बाटोबाट उद्दार गर्न निर्देशन दिएको छ। यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान...

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

काठमाडौं । आज साताको पहिलो दिन आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको आज १ अर्ब ५ करोड...

आज नेप्से २४ अंकले घट्दा साढे २१ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले घटेर ३ हजार १५४ दशमलव ३४ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, पूँजी बजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख...

कार दुर्घटनामा केसीको मृत्यु

कास्की । पोखराको मेथलाङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कार चालक बद्री केसी रहेको जिल्ला प्रहरी कास्बीले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परी...

बागमतीमा माओवादीको सदस्य संख्या १ लाख १२ हजारबढी

मकवानपुर । बागमती प्रदेशका नेपाल कम्युजिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सदस्यहरुको कूल संख्या १ लाख १२ हजार ३ सय ७३ जना रहेको छ । पार्टीका नेता नारायण दाहालले काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै बागमती प्रदेशका सदस्यहरुको संख्या प्रस्तुत गरेका हुन् । उनका अनुसार,...

मकवानपुरमा निषेधाज्ञा भदौं १० गतेसम्म लम्बियो

मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज आइतबार बसेको बैठकले जारी निषेधाज्ञालाई आगामी भदौं १० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बैठकले भोलि साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौं १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।...