समाचार

२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको छ । यसअघि २०५४ सालमा महाकाली सन्धिको विषयलाई लिएर पार्टीभित्र विवाद भएपछि वामदेव गौतमले एमाले...

बागमतीमा मन्त्रिपरिषद् विस्तार : खनाललाई एक र पाण्डेलाई दुई मन्त्रालयको जिम्मेवारी

मकवानपुर । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । मुख्यमन्त्री शाक्यले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । उनले प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालयको जिम्मेवारी भने आफैले लिएकी...

बागमती प्रदेशमा उद्योग धेरै, क्षमता उपयोग कम

मकवानपुर । मुलुकमा संघीयता कार्यान्वयन सुरु भएको ४ वर्ष पुगिसक्दा पनि दुई तिहाइभन्दा बढी उद्योग, व्यवसाय अझै बागमती प्रदेश (विशेषगरी काठमाडौं उपत्यका) मै रहेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । उद्योग विभागमा दर्ता भएर देशभर सञ्चालनमा रहेका घरेलु, साना, मझौला र ठूला उद्योगका आधारमा ६७ प्रतिशतभन्दा बढी उद्योग, व्यवसाय...

हेटौंडामा जेटिई ब्राण्डका मोबाईल

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय ब्राण्ड जेटिईका मोबाईल फोन पाइने भएको छ । जेटिई कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै तीन वटा मोडलका मोवाइल बिक्रीका लागि बजारमा ल्याएको जानकारी गराएको हो । मोवाईल एसोसियसन अफ नेपाल (म्यान) मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख अतिथ्यतामा मोबाइल सार्वजानिक गरिएको...

दल विभाजन गर्न मिल्ने अध्यादेशविरुद्ध हेटौंडामा प्रदर्शन

मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको छ। बुधबार साँझ अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटिले उक्त विरोध प्रदर्शन गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी...

डोरमणि पौडेलको राजीनामा स्वीकृत, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री पदमा नियुक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा संसदीय दलको बहुमत प्राप्त नेता अष्टलक्ष्मी शाक्यलाई बुधबार बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । त्यस्तै उनले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको...

बागमती प्रदेश अपडेटः माधव पक्षका सांसद पाण्डे भन्छन् –म प्रतिगमनको मतियार बन्न सक्दिन

मकवानपुर । नेकपा एमालेका प्रभावशाली नेता एवम् बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले सत्ताको लोभमा प्रतिगमनकारीहरुसंग कुनै सम्झौता हुन नसक्ने बताएका छन् । प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व सम्हालेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको विषयमा प्रतिक्रिया दिँदै उनले आफु प्रतिगमन र स्वेच्छाचारिताको पक्षधर हुन नसक्ने बताएका हुन् । ‘पार्टी एकता...

विरोध खतिवडा र मुनु सिग्देल माधव नेपालले गठन गरेको पार्टीको केन्द्रीय सदस्य मनोनित

मकवानपुर । एमालेका वरिष्ठ नेता माधव नेपालले बुधबार गठन गरेको नेकपा एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मकवानपुरका ३ जनाले जिम्मेवारी पाएका छन् । जिम्मेवारी पाउनेहरुमा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, बागमती प्रदेशसभा सदस्य एवम् एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल र गोमा विष्ट रहेका छन् । सरकारले दल विभाजनलाई सहज हुने...

हेटौंडाका तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार हेटौंडाका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक अनादर, सवारी ज्यान मुद्दा र लागूऔषधको मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ३४ वर्षीय सन्तोष, हेटौंडा उपमहानगरपालिका वडा...

माधव नेपालको दल आधिकारिक रुपमा दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालले नेतृत्व गरेको दल नेकपा एमाले समाजवादी आधिकारिक रुपमा दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेकपा एमालेका माधवकुमार नेपाल पक्ष औपचारिक रुपमा विभाजन हुन बाँकी रहेकोले मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने...