समाचार

एसिया प्यासिफिक सह–संयोजक पदमा सुवेदीको उम्मेदवारी घोषणा

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रियको आगामी अक्टोबरमा हुने दशौँ महाधिवेशन तथा निर्वाचनमा एसिया प्यासिफिक सह–संयोजक पदमा यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए दक्षिण कोरियाका निर्वतमान अध्यक्षसमेत रहेका सुवेदीले ‘संस्थागत सुधार, सहभागितामूलक एनआरएनए, विदेशमा शिप आर्जन स्वदेशमा स्वरोजगार’ भन्ने नाराका साथ क्षेत्रीय सह–संयोजक पदमा...

पिस फोर्सको अध्यक्षमा चौँलागाई नियुक्त

मकवानपुर । नेपाल परिवार दलको युवा संगठन पिस फोर्सको केन्द्रिय अध्यक्षमा रामेछापका रविन्द्र चौँलागाई चयन भएका छन् । सोमबार काठमाडौँमा बसेको परिवार दलको बैठकले पिस फोर्सको अध्यक्षमा चौलागाईलाई चयन गरेको हो । चौँलागाईले मुलुकमा शान्ति, स्थायित्व र समग्र विकासका लागि लागि युवा वर्गको भूमिका महत्वपूर्ण हुने भन्दै युवा वर्गले...

नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने

काठमाडौँ । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८ र २९ गते हुने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा सोमबार बसेको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । त्यसैगरी बैठकले दलको विद्यान संसोधनको शिफारिस गर्न अधिवक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ,...

बागमती प्रदेशः सामाजिक विकासमन्त्री खनालले दिए पदबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । खनालले आज (बुधबार) बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष सामाजिक विकासमन्त्रीको पदबाट राजीनामा दिएका हुन् । शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका...

बागमतीमा १८ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोज

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको दोस्रो डोज खोज लगाउनेको संख्या १८ लाखभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा मंगलबारसम्म १८ लाख ५३ हजार ९ जनाले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएको जनाएको छ । मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईका अनुसार, प्रदेशमा १८...

कांग्रेसद्वारा मकवानपुरसहित थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले मंगलबार मकवानपुर, सुनसरी र बागलुङ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भइरहेको छ । बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा...

पहिरोमा पुरिएर बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिवलाल सुनारकी ९ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरीका अनुसार, मङ्गलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।...

नेकपा एमाले बकैया–५ को अध्यक्षमा जिम्बा

मकवानपुर । नेकपा एमाले बकैया गाउँपालिका वडा नम्वर ५ को अध्यक्षमा लालबहादुर जिम्बा चयन भएका छन् । मंगलबार भएको वडा भेलाले जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको हो । कार्यक्रम एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । यसैगरी, वडा भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी...

हेटौंडाका लामासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार दुई जना पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा र विविध मुद्दामा फरार दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको साबिक डाँडाखर्ब गाबिस वडा नम्वर ४ बस्ने चित्रबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने काले भन्ने अभिषेक लामा...