समाचार
प्रदेश २ मा १० जना सांसदले रोजे लोतान्त्रिक जनता समाजवादी
जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी,...
कोरोना अपडेट– थप २०५२ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ६ सय...
माओवादी केन्द्र भीमफेदी–६ को अध्यक्षमा गोपाल शर्मा
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका वडा नम्वर ६ को अधयक्षमा गोपाल शर्मा चयन भएका छन् । वडा भेलाले शर्माको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेला नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बागमती प्रदेश सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा वडा भेला सम्पन...
तरुण दल हेटौंडा उपमहानगर समितिको भेला सम्पन्न
मकवानपुर । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको नगर भेला सम्पन्न भएको छ । भेला बुधबार हेटौंडामा सम्पन्न भएको हो । भेला तरुण दल नगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला सभापति तथा...
२५ मिटर सडक विस्तार प्रकरणः ‘मेयर महतले भ्रम सृजना गरे’
मकवानपुर । हेटौंडा बसोबास संरक्षण मूल समितिले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने सन्दर्भमा हेटौंंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले भ्रम सृजना गरेको आरोप लगाएको छ । समितिका अध्यक्ष कृष्ण कटुवालले आज हेटौँडामा पत्रकार सम्मेलन उपमहानगरपालिकाका मेयर हरिबोल महतले चाडपर्वको...
मकवानपुरमा थप ५२ जना कोरोनामुक्त, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेको ५४ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, संक्रमणमुक्त हुनेमा सबैन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका...
कांग्रेस केन्द्रीय सदस्य गुरुङद्वारा सभापतिमा उम्मेदवारीको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रीय सदस्य गुरुङले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।...
कर्णाली : तीन सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । बुधबार प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर तीन जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी सनाखत गरेका हुन् । एकीकृत समाजवादीमा मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले सनाखत गरेका हनु्...
लुम्बिनी प्रदेशसभा बैठक भदौ ३० गतेसम्म स्थगित
बुटवल । लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् । उनका अनुसार, भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले...
६७ हजारले गराए कोभिड खोप प्रमाणीकरण
काठमाडौं । देशभर हालसम्म ६७ हजार नागरिकले कोभिड खोप प्रमाणीकरण गराएका छन्। विदेश जाने प्रयोजनका लागि कोभिड खोप कार्ड प्रमाणिकरण आवश्यक भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरेको थियो। मंगलबारसम्म ७४ हजार नागरिकले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण...









