समाचार
दुर्घटनामा सापकोटाको मृत्यु
काठमाडौं । काठमाडौंको थापाथलीमा आज (आइबार) बिहानै मिनी टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजेको समयमा थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको...
राप्रपा महाधिवेशन : उपाध्यक्षमा पाण्डे, तामाङ र प्रधान विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खुल्लातर्फको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र धनहादुर प्रधान विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा पाण्डे २ हजार ५२१ मतका साथ विजयी भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । यस्तै, सोही पदमा तामाङ १...
राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा महिलातफ नायिक रेखा थापा पराजित भएका छन् । आइतबार आएको मत परिणाम अनुसार, थापा १ हजार ६४० मतका साथ पराजित भएका हुन् । उक्त पदका लागि २ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेको मध्ये थापाले सबैभन्दा कम मत प्राप्त...
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्लेन विजयी भएका छन् । आइबार बिहान सम्पन्न मतपरिणामबाट कमm थापालाई पराजित गर्दै अध्यक्षमा लिङ्देन विजयी भएका हुन् । लिङ्देलले १ हजार ८४४ मतका साथ अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रत्यासी कमल थापाले भने १ हजार ६१७ मत प्राप्त...
कांग्रेसको बागमती अधिवेशन : बानियाँलाई जित्न जम्मा ३ प्रतिशत मत पुगेन, पुनः मतदान हुने
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको मत गनेर सकिएको छ । मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । यस हिसाबले अब सभापति...
१९७२ मत गनेर सकियो, इन्द्रबहादुर बानियाँ ९६३ सहित अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको मत गणना जारी रहेको छ । वन विज्ञान अध्ययन संस्थान परिसरमा जारी मत गणनाको परिणाम प्राप्त भएको छ । परिणाम अनुसार, हालसम्म १९ सय ७२ मत गनिएको छ । सो मध्ये सभापति उम्मेदवार इन्द्रबहादुर बानियाँले ९ सय ६३ मत प्राप्त गरेका छन्...
१४७२ मत गनियो : बानियाँको ७२६, केसीको ५९१ र प्रधानको १४५ मत
हेटौंडा । वन विज्ञान अध्ययन संस्थान परिसरमा नेपाली कांग्रेस बागमती प्रदेशको मत गणना अहिले पनि जारी छ । भर्खरै त्यहाँ १४ सय ७२ मत गणना भएको छ । त्यस मध्ये सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ७२६ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ५९१ मत पाएका...
१०७२ मत गणना, ५३० मत सहित बानियाँ अग्रस्थानमा
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ५ सय ३० मत ल्याएर इन्द्रबहादुर बानियाँ अग्र स्थानमा छन् । भर्खर प्राप्त भएको मत परिणाम अनुसार, अहिलेसम्म कूल १०७२ मत गणना भएको छ । गणना भएको मतमध्ये ५३० मत बानियाँ, ४३५ मत जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानले ९९ मत प्राप्त...
हेटौंडामा कांग्रेसको अधिवेशन – ७७० मत गनियो, ३९५ मतले बानियाँ अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मत परिणाम आएको छ । अहिले भर्खर प्राप्त परिणाम अनुसार, हालसम्म ७ सय ७० मत गनिएको छ । त्यसमध्ये इन्द्र बानियाँको ३ सय ९५, जगदिश्वर नरसिंह केसीको २ सय ९६ र भीमसेनदास प्रधानको ७१ मत आएको छ । ८ मत बदर...
कांग्रेस प्रदेश अधिवेशन : ४६८ मत गणना, २२७ मतले इन्द्र बानियाँ अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले २ सय २७ मत ल्याएर लिड गरिरहेका छन् । केहीबेर अघि वन विज्ञान अध्ययन संस्थानभित्र मतगणना भइरहेको छ । सो मतगणनाको परिणाम अनुसार, बानियाँले लिड गरिरहेका छन् । कूल ४ सय ६८ मत गणना हुँदा बानियाँको २ सय २७, जगदिश्वर...








