समाचार

आज विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो ।...

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

काठमाडौं । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्को खुशीको कुरा त यो छ...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज प्रदेश नं १ को भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनुका साथै प्रदेश नं १ को पहाडी भू–भागका एक/दुई...

मन्त्री भडेलद्वारा गणेश मन्दिरको उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रुद्रेश्वर मन्दिर परिसरमा सुवेदी परिवारद्वारा निर्मित सिद्धि विनायक गणेश मन्दिरको उद्घाट भएको छ । मंगलबार बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णलाल भडेलले एक कार्यक्रमबीच उक्त मन्दिरको  उद्घाटन गरेका हुन् । सो क्रममा प्रमुख अतिथिसमेत रहेका भडेलले कुनैपनि धर्म संस्कृतिको...

जडीबुटी खेतीसम्बन्धी तीन दिने तालिम सकियो

मकवानपुर । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको आयोजना गरेको तीन दिने जडीबुटी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । गत आइतबारबाट सुरु भएको उक्त तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा २० जनाले सहभागीता जनाएको थियो । मकवानपुरका विभिन्न सामुदायिक वन तथा सहकारीहरुका प्रतिनिधिहरुका साथै निजी कृषकहरुको सक्रिय सहभागिता रहेको...

संस्कृत वेद विद्यालयका संस्थापक पराजुलीको पहिलो स्मृति दिवस मनाइयो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० गोरक्षश्वरस्थित श्री संस्कृत वेद विद्यालयका संस्थापक प्रेमनाथ पराजुलीको प्रथक स्मृति दिवस मनाइएको छ । मंगलबार विशेष कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको हो । कार्यक्रम विद्यालयका अध्यक्ष सुयस राज पराजुलीको अध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालको...

५ महिनामै भ्रष्टाचारका ९१७ उजुरी

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती ५ महिनामै भ्रष्टाचारका ९ सय १७ वटा उजुरी परेको छ । राज्य पुनसंरचनापश्चात संघीय शासन प्रणालीमा आए पनि संघ, प्रदेश र स्थानीय तहमा सुशासन र पारदर्शिताको कमीले आर्थिक वर्ष २०७८/०७९ को सुरु ५ महिनामै भष्टाचारका ९...

एक दिनका लागि वडाध्यक्ष बनिन् हेटौंडाकी खड्का

मकवानपुर । १४ वर्षिया कुसुम खड्का एक दिनका लागि हेटौंडा उपमहानगरपालिका, वडा नम्बर १८ को वडा अध्यक्ष बनेकी छिन् । मंगलबार उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शपथ गराई मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खड्कालाई एक दिनका लागि वडाध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । सोही विद्यालयका...

ओलीको दिन सकियो : माधव नेपाल

सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एण्ड कम्पनीको दिन सकिएको बताएका छन् । सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । ओलीले एमालेलाई नारायणी नदीमा...

एमालेको दोस्रो बैठक जर्मन पार्टी प्यालेसमा बस्ने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । यही मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने भएको पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् । उनका अनुसार, सो बैठक बिहान ११ बजे बस्ने भएको हो...