समाचार
सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिरोले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो । सोही माग बमोजिम...
भारत हेलिकप्टर दुर्घटना अपडेट : चार जनाको मृत्यु
काठमाडौं । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । उक्त हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए । दुर्घटनामा तीन जना...
मकवानपुरमा थपिए २ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २५ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १८ जनाको पीसीआर र ७ जनाको एन्टिजेन परीक्षण गर्दा...
आज नेप्सेमा उच्च गिरावट
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंक अर्थात् २ दशमलव १२ प्रतिशतले घटेर २ हजार ४५५ दशमदव ८१ विन्दुमा झरेको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुदाँ...
कैलालीमा फरार २ अभियुक्त पक्राउ
कैलाली । कैलालीमा ज्यान मार्ने र सवारी ज्यान मुद्दाका फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली साविकको दोधारा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढा र सोही ठाउँका ३० वर्षीय मोहन भट्टराई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको...
कांग्रेस महाधिवेशनमा काठमाडौंबाट २६६ प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १० वटै निर्वाचन क्षेत्रबाट २६६ जना प्रतिनिधि सहभागी हुनेछ । जसअनुसार क्षेत्र नम्बर १ बाट २७...
बार एशोसिएसनद्वारा सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन
काठमाडौं । नेपाल बार एशोसिएसनले आज (बुधबार) पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए ।...
भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना
काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई–१७ हेलिकप्टर दुर्घटनामा...
युवा संघका जिल्ला सदस्य श्रेष्ठको हत्या
भक्तपुर । भक्तपुरमा युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ । मंगलबार राति पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा हनुमन्ते खोलाको पुलमुनि गम्भीर घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, घर फर्कने क्रममा...
कांग्रेसको १४ औं महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म हुने पार्टीको केन्द्रीय महाधिवेशनको लागि सम्पूर्ण तयारी भइरहेको छ । महाधिवेशनको लागि गत भदौं १८ गतेदेखि वडा अधिवेशन सुरु गरेको कांग्रेसले मंसिर २० गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।...










