समाचार
सरकारले नै मानवअधिकार हनन् गर्ने मुख्यमन्त्री पाण्डेको दाबी
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका मानवअधिकार प्रत्यापत गर्न दलहरू लामो समयदेखि संघर्ष गर्दै आएको तर सरकारले नै बेलाबेलामा मानव अधिकार हनन् गर्ने गरेको बताएका छन्। ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भमा मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धि कार्यशालामा पाण्डेले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले अधिकार...
माओवादीको प्रदेश सम्मेलन आज हुँदै
मकवानपुर । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन आज हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न पार्टी अध्यक्ष पुपकमल दाहाल (प्रचण्ड) ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माआवादीले...
अन्तरपालिका जिल्लास्तरीय फुटबलको उपाधि भिडन्तमा थाहा र हेटौंडा
मकवानपुर । हेटौंडाको हुप्रचौरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ । बिहीबार भएको दोसो सेमिफाइनलमा बागमती गाउँपालिकालाई पराजित गर्दै हेटौंडाले फाइनल भिडन्त पक्का गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हेटौंडाले बागमती गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको...
शनिबार माओवादीको प्रदेश सम्मेलन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शनिबार हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए...
‘देउवाजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस्’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । कांग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो कुनै पनि आपत्ति नरहने...
कांग्रेस र माओवादी केन्द्रबीच एकता हुन जरुरी छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न नेपाली कांग्रेस र माओवादी बेन्द्रबीच गहिरो एकता हुन जरुरी रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन नभई परिर्वतनलाई संस्थागत गर्न कांग्रेस...
नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने...
‘राष्ट्र प्रमुख राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गरौँ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था र जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् । ‘अब देशका राष्ट्र...
कांग्रेस महाधिवेशन : ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार काठमाडौं मृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री तथा पार्टका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । उक्त महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित...
नेपालका राजनीतिक पार्टी भनेको एमाले र कांग्रेस मात्रै हो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र नेपाली कांग्रेस मात्र भएको बताएका छन् । शुक्रबार नेकपा एमाले बागमती प्रदेश कमिटीले १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘वास्तवमा...










