समाचार

शुक्रबारदेखि हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल) का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य...

कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत तीन सहमहामन्त्री पदको मतगणना सुरु हुँदैछ । पार्टीको ८ सहमहामन्त्रीमध्ये तीन सहमहामन्त्रीको मतगणना आजै साँझ गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, आज महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना गर्ने भएको हो । दलिततर्फ गंगा सुनार,...

मन्त्री रिजालले बुझाए देउवालाई राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराति भएका डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । रिजालले बिहिबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले कांग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताए । शेखर...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ । यस्तै, आज कारोबार रकम पनि घटेको छ । बुधबार...

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गत आइतबार सम्पन्न कँंग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै थापा र शर्मा महामन्त्रीमा विजयी भएका...

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको संख्या १ करोड १६ लाख नाघ्यो

काठमाडौं । सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो डोज खोप लगाउनेको सङ्ख्या १ करोड १६ लाख नाघेको छ । ११ महिनाको अवधिमा सरकारले लिएको लक्ष्य अनुसार कुल जनसङ्ख्याको १ करोड १६ लाख २९ हजार ६ सय २१ जनालाई पहिलो डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

कांग्रेस महामन्त्री मतगणना : ३१२० मत गन्दा गगन थापाको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहिबारबाट सुरु भएको महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार ३ हजार ४२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २ हजार २२७ मत प्राप्त गरेका छन् । यस्तै, विश्वप्रकाशले १ हजार ३७६ मत पाएका छन् । महामन्त्री पदका अरु उम्मेदवार...

रक्षामन्त्री रिजालले पदबाट राजीनामा दिने

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२०...

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर । जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ । “कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि...

दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु

दाङ । दाङको घोराहीमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो । सोही ठाउँ स्थित खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएको अवस्थामा योगीको डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ तथा...