समाचार

मकवानपुरको विभिन्न स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान संचालन

मकवानपुर । जिल्ला खोप समन्वय समिती मकवानपुरले जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको समितिको बैठकले जिल्लामा खोप नलगाउँनेको संख्या अझै धेरै रहेकाले खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाउन अभियान संचालन गर्ने निर्णय गरेको हो । जिल्लामा ५३...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ गुलरामा रा १ क ११३० नम्बरको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । प्रहरीका अनुसार...

सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौंडाले मनायो स्थापना दिवस

मकवानपुर । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौंडाले २९ औँ स्थापना दिवस मनाएको छ । बुधबार विद्यालयको प्राङगानमा भव्य कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । विद्यालयका संस्थापक अध्यक्ष क्रषिराम आचार्यको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर—१० का जनप्रतिनिधि इन्द्र नेपालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अथिति...

मिति सारिए पनि मेरो चुनावी अभियान कायमनै छ : पराजुली

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले जिल्ला अधिवेशनको मिति सारिएपनि आफ्नो चुनावी अभियानलाई कायम राखिएको बताएका छन् । यही पुस २७ गतेका लागि तोकिएको अधिवशेन मिति बुधबार केन्द्रीय निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै मकवानपुरसहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेसम्म सारेको सन्दर्भमा पराजुलीले अधिवेशन मिति केहि...

सुनगाभा सहकारीको अध्यक्षमा पुनः न्यौपाने

मकवानपुर । हेटौंडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः रामहरी न्यौपाने चयन भएका छन् । संस्थाको बुधबार भएको १७ औं साधारणसभाले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीको उपाध्यक्षमा साधुराम चौलागाई, सचिवमा नारायणप्रसाद अधिकारी र कोषाध्यक्षमा रामहरि चौलागाई चयन भएका छन् । यसैगरी, समिति सदस्यहरुमा बासुदेव...

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैयामा ट्याकटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो जिल्लाको बकैया–११ को सिमात पुल नजिक हेटौंडा तर्फ आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

संवैधानिक उपलब्धिको रक्षा गरौँः सामाजिक विकासमन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रतिगमनकारीहरुबाट हाल देशमा प्राप्त उपलब्धिविरुद्ध आवाज उठाउने काम भइरहेको भन्दै परिवर्तनका पक्षधरहरु यसको रक्षाका लागि लाग्नुपर्ने बताएकी छिन् । बुधबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वागमती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले जनताले उपलब्धिका रुपमा प्राप्त गरेको अधिकार रक्षा गर्दै...

को हुन् गठबन्धनबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका पौडेल ?

मकवानपुर । २०१७ सालमा स्याङ्जामा जन्मिएका कृष्णप्रसाद पौडेल बागमती प्रदेशबाट सत्ता गढबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका छन् । उनले बुधबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा मनोनयन दर्ता गराएका हुन् । २०३६ सालबाट विद्यार्थी राजनीति सुरु गरेका पौडेल २०३८ सालमा काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसको नेपाल विद्यार्थी संघ उपसभापति र...

मकवानपुरमा कोरोनाविरुद्ध खोप अभियान संचालन गरिने

मकवानपुर । जिल्ला खोप समन्वय समिती मकवानपुरको बैठकले जिल्लामा खोप अभियान संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरमा आज बसेको बैठकले जिल्लामा कोभिडविरुद्ध खोप लगाउने अभियानलाई तीव्र रुपमा अगाडि बढाउने विषयमा छलफल भएको छ । कोरोना संक्रमणको दर फेरी बढ्न थालेपछि खोप लगाउन बाँकी रहेका जिल्लावासीहरुमा खोप...

विद्यार्थीलाई भाडा छुट गर्न अनेरास्ववियू मकवानपुरको माग

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अनेरास्ववियू मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए...