समाचार
हेटौंडा–१५ का ११ परिवारलाई जस्तापाता वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ बङ्गेरीको चेपाङ र तामाङ वस्तीका ११ परिवारलाई छाउनका लागि स्थानीय सरकारले जस्तापाता वितरण गरेको छ । उपमहानगरपालिका भएपनि अत्यन्तै पछी परेका चेपाङ र तामाङ समुदायको घर छाउनका लागि समस्या भएपछी जस्तापाता वितरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यहाँका ११...
दुर्घटनामा मोटरसाइकल चालक तामाङको मृत्यु
काठमाडौं । ललितपुरको कोपुन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुरको गोदाबरी नगरपालिका–९ छम्पी घर भई मंगलबजार...
यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं । राष्ट्रियसभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आज उम्मेदवारविरुद्ध उजुरी परे २२ र २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र...
राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धनविरुद्ध एमाले, अंकगणितमा गठबन्धन बलियो
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिका रुपमा गठबन्धनमा आवद्ध दलका पक्षमा ११८ जना मतदाता छन् भने प्रदेशसभातर्फ ५९ जना छन् । जसमध्ये सत्तारुढ गठबन्धनको स्थानीय तहमा ११८ र प्रदेशसभा तर्फ ५९ जना मतदाता रहेका छन् । सत्तारुढ गठबन्धनको कुल...
अमेरिकामा एकैदिन १० लाख बढी संक्रमित फेला
काठमाडौं । अमेरिकामा एकैदिन १० लाखभन्दा बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ...
चिसोका कारण २ जनाको मृत्यु
जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु...
कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार लामाको सचिवालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापति पदका उम्मेदवार बुद्ध लामाको सचिवालय स्थापना गरिएको छ । यही पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका लामाले हेटौंडाको बुद्धचोकस्थित भीमसेन मार्केटमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको लामाले बताए ।...
त्रिभुवन विमानस्थलबाट पक्राउ परे ‘गोरे’का भाई
काठमाडौँ । ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाई पक्राउ परेका छन् । प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि उनी...
फाइजर खोपका लागि साढे ६ लाख बढी सिरिन्ज नेपाल आइपुग्यो
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । मंगलबार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार, उक्त सिरिज कतार एयरलाइन्सको नियमित उडानमार्फत आइपुगेको हो । स्वास्थ्य सेवा विभागको व्यवस्थापन...










