समाचार
राप्रपाको केन्द्रीय सदस्यमा ३१ जना मनोनित (सूचीसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । अध्यक्ष लिङ्देनले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको विधान अनुसार केन्द्रीय कार्य समितिको सदस्य पदमा ३१ जनाको मनोनयन गरेको जानकारी दिए । राप्रपाको विधान अनुसार उसको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ ।...
राष्ट्रियसभा निर्वाचनः बागमतीमा गठबन्धनबाट तिमल्सिना र पौडेलले दिए उम्मेदवारी
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गरी सत्ता गठबन्धनबाट २ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाको कार्यालयमा पुगी सत्ता गठबन्धनको तर्फबाट काठमाडौँका कृष्णप्रसाद पौडेल (कांग्रेस) र मकवानपुरकी गोमा तिमल्सिना (नेकपा एकीकृत समाजवादी) ले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताको क्रममा प्रदेश...
अमेरिकाको विश्वविद्यालयद्वारा पत्रकार पन्थीलाई मानार्थ पीएचडीबाट सम्मान
मकवानपुर । पत्रकारितामार्फत् मानवताका क्षेत्रमा असाधारण सेवा गरेको भन्दै न्यूयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । अमेरिकाको सिका युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो । मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको...
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशमा आज मनोनयन दर्ता हुँदै
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ । उक्त रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज...
भगवती हाइड्रोपावरको आइपीओ खुल्दै
मकवानपुर । भगवती हाइड्रोपावरको डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले प्रक्रिया अघि बढाइसकेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको जनाइएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका...
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ती महिला घाइते भएकी छन् । घाइते उनी सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना भएकी छन् ।...
माओवादी केन्द्रले छान्यो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग–अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित) लाई उम्मेदवार चयन गरेको हो । माओवादीको केन्द्रीय समिति बैठकले...
दुर्घटनामा घाइते भएकी कार्कीको मृत्यु
काठमाडौं । काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसले बागमती प्रदेश...
आपसी टोल विकास संस्थामा थापा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित आपसी टोल विकास संस्थाको अध्यक्षमा सविना थापा न्यौपाने चयन भएकी छन् । संस्थाको दोस्रो वार्षिक साधारणसभाबाट ११ सदस्यीय समिति गठन भएको हो । यसैगरी, उपाध्यक्षमा नरेन्द्र खनाल, सचिव सुमन भुजेल, कोषाध्यक्षमा पम्फा लामा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा क्रमशः सुशील...
हेटौंडामा वातावरण मैत्री कपडाको झोला बनाउने तालिम समापन
मकवानपुर । हेटौंडामा १५ दिने वातावरण मैत्री कपडाको झोला बनाउने तालिमको समापन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आयोजनामा भएको उक्त तालिम समापन भएको हो । सोमबार हेटौंडा उपमहानगरपालिका–६ वडा कार्यालय परिषरमा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । सो...










