समाचार

बकैयाका ८७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

मकानपुर । डिभाइन युथ क्लवले मकवानपुरको बकैया गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले बकैया–६ मोरङ्गधापको सगरमाथा प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको हो । क्लबले विद्यालयमा पढ्ने ८७ जना विद्यार्थीहरुलाई सुइटर र टोपी वितरण गरेको हो । बकैया गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष फुलबहादुर भोम्जन,...

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा बढ्यो

चितवन । चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो...

प्रदेश मन्त्रीका छोरा पक्राउ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मन्त्रीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार, गत पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च...

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि कार्यतालिका रहेको छ । निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न...

जन्मदिनमा भीमफेदी बाल मन्दिरलाई सहयोग

मकवानपुर । मकवानपुरको भीमफेदीस्थित भीमफेदी बाल मन्दिरलाई जन्मदिनको अवसरमा एक बालकको परिवारले खाद्यन्न सहयोग गरेको छ । हेटौंडा उपमहानरपालिका वडा नम्वर ८ का इरिश कुवँर ३ वर्ष पुरा भई ४ वर्ष लागेको अवसरमा उनका परिवारले बाल मन्दिरमा आश्रित बालबालिकाका लागि खाद्यन्न सहयोग गरिएको हो । इरिशका आमा ईन्दिरा बानियाँले...

मकवानपुरे गायिका लामाको ‘सम्झेर ल्याउँदा’ सार्वजनिक

मकवानपुर । मकवानपुरे नव गायिका चन्द्रादेवी लामा बलको ‘सम्झेर ल्याउँदा’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो सोमबार हेटौंडाको हार्दिक होटलमा औपचारिका कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । शिक्षिका समेत रहेकी गायिका लामा सामाजिक सेवामा समेत सक्रिय छिन् । म्युजिक भिडियोलाई कार्यक्रमका प्रमुख अतिथि...

युनिलिभरको करिब २ करोडको चियापत्ति प्रशासनद्वारा नष्ट

मकवानपुर । मकवानपुर प्रशासनले युनिलिभरको म्याद गुज्रिएको साँढे ७३ टन चियापत्ति नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो म्याद गुज्रिएका चियापत्ति आज (सोमबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङ साइडमा पुरेको हो । कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको...

१४ औँ महाधिवेशनले एकता र रुपान्तरणको सन्देश प्रवाह गरेको छः बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले १४ औँ महाधिवेशनले उत्साह, एकता र रुपान्तरणको सन्देश प्रवाह गरेको बताएका छन् । उनले अब सबै लोकतन्त्रका पक्षधरहरु एकजुट भएर कांग्रेसलाई देश र जनताप्रति थप जिम्मेवार तथा जनताको भरोसा र विश्वासको पार्टी बनाउनुपर्ने बताए । प्रदेश समितिलाई प्रमाणपत्र वितरण गर्न...

दुई युवक मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर २ राईगाउँ बस्ने छबिलाल बक्जनको बा.प्र.०३–००३ प ३१३० नं. को २२० सि.सि. को पल्सर मोरटसाइकल चोरी गर्ने दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली...

युनिलिभरको साँढे ७३ टन चियापत्ति नष्ट गर्ने तयारी

मकवानपुर । मकवानपुर प्रशासनले युनिलिभरको म्याद गुज्रिएको साँढे ७३ टन चियापत्ति नष्ट गर्ने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो म्याद गुज्रिएका चियापत्ति आज (सोमबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङ साइडमा पुर्ने तयारी गरिएको जनाएको छ । कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय...