समाचार

हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट एसोसिएसन अफ मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) महामारी सकिएलगतै हेटौंडामा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । संघको शुक्रबार हेटौंडा सम्पन्न साधारणसभाले कोभिडको अवस्था हेरेर प्रतियोगिताको मिति तय गर्ने निर्णय गरेको हो । साधारणसभा संघ अध्यक्ष बासुलाल...

थाहा पाउनुहोस्ः विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिवारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १ ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...

उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै त्यसको रोकथाम तथा न्यूनिकरणका लागि उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा जोरबिजोर प्रणाली लागू गरिएको हो । स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार सार्वजनिम र निजी...

जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु १ च ७२९८ नम्वरको जीप मुसिकोटको ददल्कामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडानम्बर–९...

वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः चौलागाई

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ६ चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः उज्वल चौलागाई चयन भएका छन् । शुक्रबार भएको पाचौँ क्याम्पस सभाले चौलागाईको संयोजकत्वमा १३ सदस्यीय संचालक समितिमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाई, कोषाध्यक्षमा उद्धव विडारीलाई चयन भएका छन् । यस्तै, सदस्यहरुमा क्रमशः...

मकवानपुर प्रहरीद्वारा ९७ वटा टिपर कारबाहीमा

मकवानपुर । मकवानपुर प्रहरीले तोकिएकोभन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ वटा टिपरलाई कारबाही गरेको छ । प्रहरीको चेकिङ टोलीले शुक्रबार जिल्लाको विभिन्न स्थानबाट उक्त टिपरलाई नियन्त्रणमा लिई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, ती टिपरहरुलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११...

मकवानपुरका १९६ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडाका

मकवानपुर । मकवानपुरमा थप १९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (शुक्रबार) एकैदिन १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा २९५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण...

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने बताउँदै त्यसतर्फ लाग्न सबै सरोकारवालालाई आग्रह गरेका हुन् । उनले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति...

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

धनुषा । धनुषामा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना गरिने भएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि आइतबारदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि जनचेतनामूलक कार्यक्रम गरिएको बताए ।...

देशभर १० हजार ७०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ।...