समाचार

जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवामा कटौती

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज (शुक्रबार) देखि लागू हुने गरी सेवा कटौती गरेको छ । प्रशासनले बिहिबार एक सुचना जारी गर्दै कार्यालयका केही कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) देखापरेकोले सो कार्यालयबाट प्रवाह हुने सेवा कटौती गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेद्वारा जारी सुचनामा...

सिम्भञ्याङमा हिमपातः पर्यटकीय चहलपहल बढ्यो

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकास्थित पर्यटकीय क्षेत्र सिम्भञ्याङमा गएरातिदेखि बिहानसम्म हिमपात भएको छ । हिमपातका कारण सो क्षेत्रको जनजिवन केही कष्टकर बनेपनि आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल भने बढेको छ । विहिबार साँझदेखि हल्का बर्षासंगै हिमपात भएको थियो । शुक्रबार विहान हिमपात रोकिएको भएपनि मौसम पूर्ण रुपमा सफा भइनसकेका...

काठमाडौँ उपत्यकामा आज रातिदेखि जोर विजोर प्रणाली लागू

काठमाडौँ । काठमाडौं उपत्यकामा आज मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । सपिङ मल, डिपार्टमेन्ट स्टोर...

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड अनिवार्य गरिएको हो । यदी खोप लगाएको कार्ड नभएको खण्डमा भने मोबाईलमा फोटो देखानुपर्नेछ । जिल्ला भित्रका सबै सार्वजनिक...

सोमबारसम्म मौसम सफा नहुने

काठमाडौँ । पश्चिमी वायुको प्रभावस्वरुप सोम्बारसम्म मौसम सफा नहुने जन तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको छ। विभागका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी...

थाहा पाउनुहोस् : आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक भएको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ । त्यस्तै युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा छ...

बागमती प्रदेशः कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयगत दरवन्दी निर्धारण

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय पुनःगठन पछि भएको कर्मचारी अभावको समस्यालाई समाधान गर्न कर्मचारीको संख्या निर्धारण गरी सांगठनिक संरचना निर्माण गर्ने भएको छ । उक्त सांगठनिक संरचनामा ३ हजार ७ सय ६४ जना कर्मचारी प्रदेश सरकार अन्तर्गत आवश्यक रहेकोले मन्त्रालयगत रुपमा संख्या निर्धारण गरिएको सरकारका प्रवक्ता एवम्...

बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समिक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो । प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमिकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला...

लामाको ‘तिमिसंग माया’ बोलको म्यूजिक भिडियो सार्वजनिक

मकवानपुर । मकवानपुरे गायक धिरेन लामाको ‘तिमिसंग माया’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज विहिबार बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द लामा आफैँले रचना गरेका हुन् भने उनैले संगित र स्वर भरेका हुन् ।...

नेपालमा थप १२३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण...