समाचार
राष्ट्रियसभा चुनावका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । निर्वाचन आयोगले कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य मापदण्ड लागु गरेको हो । आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेर विरोध जनाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ...
नेपाली श्रमिकको दोस्रो टोली माघ १५–१६ गते इजरायल जाने
काठमाडौं । दीर्घकालीन सहायक श्रमिकका रुपमा दोस्रो टोली १५ र १६ माघमा इजरायल जान जाने भएका छन् । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार छनौट भएका १ हजार १ सय ७५ मध्ये ६३ महिला र ३६ पुरुष गरी ९९ सय जना पहिलो चरणमा बुधवार इजरायल प्रस्थान गरिसकेका छन् ।...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरीगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । पेट्रोल , डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको निगमले जनाएको छ । भाय बढेसँगै पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल–मटितेल १२२ रुपैयाँ...
माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु
बुटवल । बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेको जिल्ला प्रहरी कार्यालय बुटबलले जनाएको छ । बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि...
आज यी प्रदेशहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ । बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ...
सर्जिकल मास्कमा कालोबजारी गर्ने हेटौंडाका ३ जनामाथि मुद्धा चलाइयो
मकवानपुर । स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी कालोबजारी ऐन अन्तरगत मुद्धा चलाएको छ । एक रुपैयाँ हाराहारी खरिद मूल्यपर्ने सर्जिकल मास्कको १० रुपैयाँ असुल गर्दै उपभाक्ता ठग्ने ३ वटा फार्मेसीका संचालकमाथि प्रहरीले मुद्धा चलाई आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उपस्थित...
७ वटा कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । गत माघ ६ गतेदेखि लागु हुने गरी अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखेको हो । कालो सूचीमा पर्ने कम्पनीहरूमा क्रमशः गजराज बालन योगीको बालन...
आज सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तहको चुनावको मिति तयलगायतका विभिन्न विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्येनजर गर्दै बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद...
मकवानपुर प्रहरीद्वारा ३२८ किलो लागुऔषध गाँजा नष्ट
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानबाट बरामद गरिएको ठूलो मात्राको लागुऔषध गाँजा बुधबार जलाएर नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको ३ सय २८ किलो लागुऔषध गाँजा संचारकर्मीहरुको रोहबरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको हो । प्रहरीले...










