समाचार
वर्तमान सरकार सच्चिए संसद् चल्छ: पौडेल
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारले कटौती गरेको योजनाहरु यथावत रुपमा कार्यान्वयन गरे मात्रै संसद् चल्ने दिइने बताएका छन् । बुधबार संचारकर्मीहरुसंग कुराकानी गर्दै पौडेलले विद्युतीय सवारी खरिद तथा संचालन प्रक्रिया, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणलगायत योजनाहरु यथावत रुपमा कार्यान्वयन गरे मात्रै संसद् चल्ने...
आन्तरिक हवाई यात्रामा नयाँ नियम लागु
काठमाडौं । सरकारले आन्तरिक हवाई यात्रामा नयाँ नियम लागु गरेको छ । गृहमन्त्रालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नियम लागु गरेको हो । नयाँ नियम अनुसार, हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । बैठकमा यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा...
राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितले पनि भोट हाल्न पाउने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोरोना भाइरस (कोेभिड–१९) संक्रमितले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले भोट हाल्न पाउने व्यवस्था गर्ने भनिएको हो । त्यसको लागि मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए...
कोरोना परीक्षणको शुल्क घट्यो
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणको शुल्क घटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । यस्तै, निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १...
एकैदिन ११३५२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोना भाइरस (काभिड–१९) संक्रमण हालसम्मकै धेरैमा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा देशभरका कुल २३ हजार ४०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको...
आज नेप्से ३८ अंकले घट्दा ६ अर्बको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा गिरावट आएको छ । यस साताको अघिल्लो दुई दिन लगातार हरियाली छाएको पूँजीबजारमा हिज र आज गिरावट आएको हो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३...
मकवानपुरमा थप २४६ जना कोरोना संक्रमित थपिए, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा थप २४६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (बुधबार) एकैदिन २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३३७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य...
हेटौंडामा मास्क कारोबजारी गर्ने थप एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले मास्क कालोबजारी गर्ने थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित सम्पूर्ण फार्मेसीका संचालन ३२ वर्षीया सजिता पोखरेललाई पक्राउ गरेको हो । हेटौंडा–९ घर बस्ने उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज (बुधबार) बिहान पक्राउ गरेको हो...
अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाउने
काठमाडौं । नेपाली विद्यार्थीले अस्ट्रेलियामा हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन् । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीलाई हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाउने व्यवस्था गरेको छ । गत पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि...
मकवानपुरका घलान प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ९ बाट लागुऔषध गाँजा ४ किलोसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ४९ वर्षीय रामबहादुर घलान रहेको जिल्ला...










