समाचार

मकवानपुरमा ८० प्रतिशतले लगाएको कोरोनाविरुद्धको खोप

मकवानपुर । जिल्लाको ८० प्रतिशत भन्दा बढि नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले चैतभित्रमा शतप्रतिशत नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने नीति अवलम्वन गरेसँगै हाल मकवानपुरमा खोप अभियान तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवापुरको तथ्यांक अनुसार हालसम्म हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा बढि ८५ प्रतिशत नागरिकले खोप लगाएका छन्...

खोप लिएर चेपाङ बस्ती पुगे स्वास्थ्यमन्त्री लामा

मकवनपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ बस्तीपुगेका छन् । मन्त्री लामा खोप अभियान लिएर शनिवार राक्सिराङ गाउँपालिका वडा नम्वर ५ ताङराङ पुगेका हुन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान...

मामाघर नेपाल मकवानपुरलाई सहयोग

मकवानपुर । मामाघर नेपाल मकवानपुरलाई कपडा र खाद्यान्न सहयोग गरिएको छ । शनिबार नेपाल पारा भेटेरिनरी एसोसियसन मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित मामाघर नेपाललाई कपडा र खाद्यान्न सहयोग गरेको हो । पारा भेटेरिनरीले मामाघरलाई तन्दा २५ थान, तकियाको खोल २५ वटा, तकिया ६ वटा, गलैँचा १२ वटा...

थप १०२५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । विगत पाँच दिनमा जिल्लाको विभिन्न स्थानबाट स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच...

नेपालमा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघ्यो

काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको कुल संखया ४८ लाख नाघेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार, नेपालमा डिम्याट खाता खोल्नेको कुल संख्या ४८ लाख ५ हजार ८२० जना पुगेको हो । यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । वि.स. २०७६ साल...

दुर्घटनामा वाइसिएलका नेताको मृत्यु

सर्लाही । सर्लाहीमा शुक्रबार राति मोरटसाइकल दुर्घटना हुँदा नेकपा (माओवादी केन्द्र) का एक युवा नेताको मृत्यु भएको छ । सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परेर माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्यूनिष्ट लिगका नेताको सुनिल बमजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका...

आइतबार देशभरका अदालत बन्द हुने

काठमाडौं । आइतबार देशभरका अदालत बन्द हुने भएको छ । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालतहरु बन्द हुने भएको हो । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो । पूर्व प्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो...

हेटौंडाका दुई युवक पर्सा प्रहरीको फन्दामा

पर्सा । हेटौंडाका दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ जिल्लाको वीरगंज महानगरपालिका–१६ रजयन्ती चोकबाट ४२ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट र ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौंडाका दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको...

निर्वाचनबारे माओवादीको आन्तरिक छलफल

काठमाडौं । राष्ट्रियसभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेका हुन् । पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रियसभा तथा तिनै तहका निर्वाचन, कोभिड–१९, पार्टीका आगामी योजनालगायत...