समाचार
मोरङमा देखियो बर्ड फ्लू, कुखुरा नष्ट गरिँदै
काठमाडौँ । मोरङमा बर्ड फ्लू देखिएको छ । जिल्लाको ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक–एक फर्ममा बर्ड फ्लू देखिएको हो । ग्रामथान गाउँपालिका वडा नम्वर १ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमसीसीबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसीलगायत समसामयिक राजनीतिक विषयमाथि छलफल भएको जनाइएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेका छन्...
मकवानपुरको बागमती गाउँपालिकाले सोनाम ल्होछारमा तीन दिन विदा दिने
मकवानपुर । तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आज सूचना जारी गर्दै यही माघ १८ गतेदेखि २० गतेसम्म तीन दिनका लागि पालिका र मातहतका निकायहरुमा विदा दिने जनाएको छ । पालिकाको माघ १६ गते...
मुख्यमन्त्री कार्यालय अगाडि थाल ठटाएर विरोध प्रदर्शन
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि थाल ठटाएर विरोध प्रर्दशन गरेको छ । बागमती प्रदेशको वन ऐन २०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत उनीहरुले आज मुख्यमन्त्री कार्यालयअगाडि केहीबेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । महासंघले देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार बागमती...
हेटौंडाको कर्रा खोला किनारमा महिलाको शव फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा सोमबार एक महिलाको शव फेला परेको छ । अन्दाजी ५५–५६ बर्षकी महिलाको शव फेला परेको र शवको पहिचान भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले तु खबरलाई जानकारी दिए । विहान...
बागमती प्रदेशः संसदीय समितिको सभापतिमा एमालेका सांसद् निर्विरोध हुँदै
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको निर्वाचन प्रक्रिया आज संचालन हुँदैछ । दुवै समितिको सभापति पदमा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएपछि प्रक्रिया पुरा गर्नको लागि मात्रै निर्वाचन कार्यक्रम तय गरिएको हो । प्रदेशसभाका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार...
आजको मौसम : आंशिकदेखि सामान्य बदली
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ । सोमबार प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा...
पूर्वसभासद थापाको निधन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डा. दुमनिसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । केही समय अघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए...
मकवानपुरमा कोरोना संक्रमितको संख्या घट्दो
मकवानपुर । मकवानपुरमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घट्दो छ । जिल्लामा विगत ४ दिनदेखि कोरोना संक्रमितको संख्या घटेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा आइतबार ५३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या बिहिबार र शुक्रबारको तुलनामा कम हो । स्वास्थ्य कार्यालयका प्रमुख भीमसागर...
मकवानपुरको विभिन्न स्थानमा ४ घण्टा विद्युत आपूर्ति बन्द
मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज (सोमबार) र मंगलबार दुई दिन मकवानपुरको विभिन्न स्थानमा ४ घण्टा विद्युत आपुर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गरी सो कुराको जानकारी गराएको हो । प्राधिकरणले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (मदन भण्डारी लोकमार्ग) को अधिकार क्षेत्राधिकार भित्र...









