समाचार
हेटौंडाका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले वन मुद्दामा फरार हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने ५० वर्षीय अमृत स्याङ्तान र ५२ वर्षीय सुके राय लो भने दिपक लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला अदालत मकवानपुरको मिति २०७३ भदौं...
ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ वटा टिपर कारबाहीमा
मकवानपुर । मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ वटा टिपरलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले आइतबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ५४ वटा टिपरलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...
मास्क नलगाउने ५९ जनालाई जरीवाना
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ३७ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ५९ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...
राप्रपामा २४ पदाधिकारी मनोनित
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले २४ पदाधिकारी मनोनित गरेका छन् । अध्यक्ष लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ जना पदाधिकारी मनोनित गरेका हुन् । उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई मानोनित गरेका हुन् । राप्रपामा कमल...
हेटौंडाका तामाङसहित दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट नाईट्रोभेट ११६ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने ३४ वर्षीय अनिलकुमार...
बागमती प्रदेशः संसदीय समितिमा शिलवाल र पोखरेलले दिए उम्मेदवारी
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको भोलि हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । आइतबार नेकपा एमालेका सांसद्हरुले मात्रै मनोनयन दर्ता गराएको प्रदेशसभाका सह–प्रवक्ता उमेशराज सोतीले तु खबरलाई जानकारी दिए । दुवै समितिमा सत्ता गठबन्धनको...
सहिद दिवसमा बाल क्लवको विशेष कार्यक्रम
मकवानपुर । नवोदय साहित्यिक बगैँचा बाल क्लवले आइतबार सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको संयोजक तथा क्लवको अध्यक्ष अनुशा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहिद दिवसको अवसरमा आयोजित बहस कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता...
देशभर ३५४० जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर ८३...
बागमती प्रदेशः २ वटा संसदीय समितिको निर्वाचनको लागि मनोनयन दर्ता जारी
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको २ वटा संसदीय समितिको भोलि हुने निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्थ तथा विकास समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको भोलि हुने निर्वाचनमा सभापति पदको मनानयन दर्ता आइतबार भइरहेको प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीले तु खबरलाई...
मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा थप दुई आदेश जारी
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतमणि पाण्डेले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा न्यूनिकरणको लागि थप दुई आदेश जारी गरेका छन् । सिडियो पाण्डेले आइतबार जिल्ला भित्र रहेको विद्यालय र भिडभाड हुने स्थानहरु आगामी माघ मसान्तसम्म नखोल्न आदेश जारी गरेका हुन् । जारी आदेशमा विद्यालय, कलेज, ट्यूशन सेन्टर,...









