समाचार
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग लगायत बाँकी पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी...
एमसीसी सम्झौताविरुद्ध हेटौंडामा प्रदर्शन
मकवानपुर । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सम्भौताविरुद्ध विभिन्न राजनीतिक दलले मंगलबार हेटौंडामा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो । हेटौंडाको बुद्धचोकबाट नाराबाजी गर्दै सीमाचोकमा कोणसभा...
प्रतिनिधिसभा बैठक पुनः स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ । सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको हो । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको बैठक आगामी फागुनको पहिलो हप्ता बस्ने गरी स्थगित भएको हो । संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १...
हेटौंडाको राप्तीतटमा मेसिनबाट शव जलाउन सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१०, राप्तीतटमा आजबाट मेसिनबाट शव जलाउन सुरु गरिएको छ । हिन्दु संस्कार अनुसार शव जलाउन मिल्नेगरी कुल ५४ लाख रुपैयाँ लागतमा मेसिन र २० लाख रुपैयाँ लागतमा फाउण्डेसन तयार गरेर आजबाट शव जलाउन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । यससंगै...
विकेशलालद्वारा सातकन्याका ७० विद्यार्थीलाई न्यानो कपडा सहयोग
थाहा नापा–१२ स्थित बिकट गाउँ जगडाँडाको सातकन्या प्राविका कक्षा शिशुदेखि ५ सम्म अध्ययनरत् ७० विद्यार्थीलाई नेपाली कांग्रेस जिल्ला कार्यासमिति सदस्य सुनमाया भोम्जनको व्यक्तिगत् प्रयासमा सहयोग गरिएको छ । हेटौंडास्थित विभियाना फाउन्डेसन तथा उक्त फाउन्डेसन संरक्षक नेपाली कांग्रेस वाग्मतीको प्रदेश प्रतिनिधि विकेशलाल श्रेष्ठको आर्थिक सहयोगमा प्राप्त न्यानो कपडा वितरण गरिएको...
जिल्ला प्रहरी कार्यालय नजिकै सडक अवरुद्ध
मकवानपुर । सवारी दुर्घटनामा परेर मृत्यु भएका हेटौंडाका अर्जुनप्रसाद घिमिरेको परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय नजिकै सडक अवरुद्ध गरेका छन् । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित पशुपतिनगरमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका हेटौंडा–१ का घिमिरेको परिवारले मंगलबार सडक अवरुद्ध गरेका हुन् । मृतक घिमिरेका परिवारले...
विभिन्न तहको शिक्षक पदमा झण्डै २ लाख ४० हजार जनाको आवेदन
काठमाडौं । शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको शिक्षक पदमा झण्डै साढे २ लाख जनाको आवेदन परेको छ । आयोगले खुलाएको माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार, आयोगले तीन वटै तहमा...
थप १,९५७ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १ हजार ९५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६९२ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा...
१६ अंकले घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १५ अंकले बढेको शेयर बजार आज १६.३० अंकले घटेको हो । उतारचढावकाबीच नेप्से आज शुन्य दशमलव ५७ प्रतिशतले घट्न पुगि २८३५.४८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको १ करोड २० लाख...
मकवानपुरमा संक्रमित भन्दा निको हुनेको संख्या बढी
मकवानपुर । मकवानपुरमा मंगलबार कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या बढी रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ४५ जना संक्रमणमुक्त भएका हुन् ।...










