समाचार
एमसीसीको विषयमा छलफल गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री देउवाले दिउँसो २ बजेको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमसीसीको विषयमा छलफल गर्न आजै साँझ ५ बजे सत्ता...
बागमती प्रदेशमा पोल्ट्री विकास बोर्ड गठनको मस्यौदा तयार
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र अनुरुप गरिएको कार्यसम्पादन प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । मन्त्रालयले प्रवक्ता–पत्रकार भेटघाटमार्फत् मार्गचित्रमा समेटिएका विषयवस्तुहरुबारे जानकारी गराएएको हो । मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकालले विधेयकको मस्यौदा तयारी अन्तरगत...
बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बालाजुमा आज बिहान मिनिबसको ठक्करबाट दुई जनाको मृत्यु भएके छ । बसको ठक्करबाट रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र हाल नाम नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । वबहान करिब ५ बजेर ५५ मिनेटको समयमा बालाजुस्थित गंगा हल अगाडि बाटो...
जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा भेटियो
विराटनगर । धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलस्थित जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा भेटिएको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । उक्त टाउको र खुट्टा पुरुषको जस्तो देखिने भएपनि हाल पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले...
मकवानपुरमा दुर्घटनामा परेर ३५ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा गत ७ महिनाको अवधिमा भएको सवारी दुर्घटनामा परेर ३५ जनाको मृत्यु भएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ३११ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, जिल्लामा सबैभन्दा धेरै कात्तिक महिनामा भएको...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
स्थानीय निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता गर्ने
काठमाडौँ । आगामी वैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आजबाट दल दर्ता खुला गरिएको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै निर्वाचनमा भाग लिने दलजहरुले दल दर्ता गर्नुपर्ने जनाएको छ । आयोगका अनुसार आजदेखि फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।...
स्थानीय निर्वाचन : आजदेखि दल दर्ता खुल्ला
काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाच्नका लागि आजदेखि दल दर्ता खुल्ला गरिएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरी बैशाख ३० गते हुने उक्त निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता खुल्ला गरेको जानकारी गराएको हो । आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय...
सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै...
फागुन १३ गते कांग्रेस मकवानपुरको अधिवेशन नहुने
मकवानपुर । कांग्रेस मकवानपुरको आसन्न फागुन १३ गतेको लागि तय भएको जिल्ला अधिवेशन केही दिन सर्ने निश्चित भएको छ । पूर्व महामन्त्री महेन्द्रनारायण नीधिको जन्मजयन्ती परेकोले केही दिन निर्वाचन सार्न नेता विमलेन्द्र निधिले प्रस्ताव गरेपछि अधिवेशन सर्ने निश्चित भएको हो । अधिवेशन हुन बाँकी १६ वटा जिल्लाकै अधिवेशन फागुन...









