समाचार
लमजुङमा भूकम्पको धक्का
लमजुङ । लमजुङमा भूकम्प गएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति भूकम्प...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट लागूऔषध नाईट्राभेट् ३०० ट्याब्लेट, नुफिम ५३ एम्पुल, डाईजापाम ५० एम्पुल, फेनारगन ५६ एम्पुलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्वर ९ बस्ने ४२ वर्षीय...
टिपर दुर्घटना हुुँदा ३ जनाको मृत्यु
धनगढी । बैतडीमा सोमबार दिउँसो टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडकखण्डमा बा ३ ख ४८७९ नम्वरको टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मृत्यु हुनेहरुमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास...
निर्वाचन आयोग : नयाँ तीन दलसहित १० दल दर्ता
काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि थप ३ वटा दल दर्ता भएको छ । स्थानीय निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन वटा दल दर्ता भएको निर्वाचन आयेगले जनाएको छ । आयोगमा नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक...
नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण...
बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप
मकवाननपुर । बागमती प्रदेशका ९६ प्रतिशत नागरिकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको पहिलो मात्रा खोप लागएका छन् । प्रदेशमा कोरोनाविरुद्धको खोप दिइने अभियान अन्तरगत हालसम्म ९६ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको...
घरको तलाबाट खसेर भुसालको मृत्यु
काठमाडौं । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दीपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार, सोमबार बिहान अचानक घरको तलाबाट खसेर गम्भीर घाइते भएका भुसालको उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ...
थप ३८८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ८ हजार १४० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार २२५ पीसीआर परीक्षणमा २४७ र...
२५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन नै ३९ अंकले घटेको शेयर बजार आज २५ अंकले बढेको हो । आज नेप्से २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख...
मकवानपुरका बर्तौलाले त्यागे राप्रपा
मकवानपुर । मकवानपुरका राजाराम बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि बर्तौलाले पनि राप्रपा छाडेका हुन् । बर्तौलाले सोमबार सूचना जारी गर्दै आफु पार्टीको साधार सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा...










