समाचार

विदेशी पर्यटकको लागि खुल्यो अष्ट्रेलिया

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै २ बर्षदेखि विदेशी पर्यटकहरुलाई प्रवेशमा रोक लगाएको अष्ट्रेलियाले सोमबारबाट प्रवेशको अनुमति दिएको छ । तर, पर्यटकले कोरोना विरुद्ध खोपको पूर्ण मात्रा लगाएको भने हुनुपर्ने छ । वेष्टर्न अष्ट्रेलियाबाहेकका अष्ट्रेलियाका अन्य सबै राज्य र भू–भागमा विदेशी पर्यटकहरु जान पाउनेछन् । तर वेष्टर्न अष्ट्रेलिया भने...

अवरुद्ध त्रिभुवन राजपथमा यातायात संचालन

मकवानपुर । गएराति हावाहुरी र वर्षातसँगै परेको हिउँका कारण अवरुद्ध त्रिभुवन राजपथमा यातायात संचालनमा आएको छ । उक्त राजपथअन्तरगत सिमभञ्ज्याङमा परेको हिउँ पन्छाई आज बिहान सवा ८ बजेदेखि दुबैतर्फको यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । प्रहरीका अनुसार, सिमञ्ज्याङको एभरेष्ट पानोरोमा होटल नजिकैको मोडमा करिब ८००...

टी– २० विश्वकप ग्लोबल क्वालिफायरः आज नेपाल र क्यानडा भिड्दै

काठमाडौँ । ओमानमा जारी आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तरगत नेपाल र क्यानडाबीच आज खेल हुँदैछ । समूह चरणको अन्तिम खेल नेपालले क्यानडासँग खेल्न लागेको हो । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ । नेपालले आजको खेलमा क्यानडालाई पराजित...

नेपाल प्रहरीका १८ एसपीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा गरेको हो । सरुवामा पर्ने एसपीहरूमा क्रमशः कमल थापा, कृष्णबहादुर पल्ली मगर, केदार खनाल, गङ्गा पन्त, गोपाल भट्टराई, गोविन्द...

आजको मौसम : हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहनुका साथै प्रदेश नं १ लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ...

जिल्ला न्यायाधीशको परीक्षामा ३ जना उत्तीर्ण, अन्तरवार्ता फागुन २९ गते

काठमाडौं । जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको नतिजा प्रकाशनअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी रहेका छन् । उत्तीर्ण भएकाहरुको अन्तरवार्ता यही फागुन २९ गतेका लागि तोकिएको छ ।...

एमालेले संसदमा अवरोध जारी राख्ने, एमसीसीको विषयमा तत्कालै धारणा नबनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा टेबुल भएको एमसीसी पास वा फेल गर्ने सम्बन्धमा तत्काल कुनै धारणा नबनाउने जनाएको छ । एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज संचारकर्मीहरुसँग एमसीसी पहिले नै संसदमा टेबुल गर्नुपर्नेमा ढिलाएको पनि बताए । ढिला गरी टेबुल गरिएको भएपनि गठबन्धन सरकारले...

दुर्घटनामा भुसालको मृत्यु

रोल्पा । रोल्पामा पिकअप गाडीको ठक्करबाट एक जनाको जनाको मृत्यु भएको छ । आज बिहान लु २ च ६८८६ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका वडा नम्वर २ का ७७ वर्षीय लालबहादुर भुसाल...

माओवादी केन्द्र एमसीसीको विपक्षमा छ – प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् । आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबुल गरेपछि प्रचण्डले विरोध र विवादकाबीच एमसीसी टेबुल गरिएको प्रतिक्रिया दिएका छन् । उनले आफुहरु एमसीसीको विपक्षमा उभिने...

थप २६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ९ हजार ८१५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र...