समाचार
हेटौंडाकी महिलाले गरिन् आत्महत्या
मकवानपुर । मकवानपुरको हेटौंडामा एक महिलाले आत्महत्या गरेकी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवीस्थित आज दिउँसो एक महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, दिउँसो स्थानीय ३२ वर्षीया मारबी रानाभाटले आफु सुत्ने कोठाको फाइनमा...
ट्रकले च्यापिएर प्रहरीको मृत्यु
बाँके । बाँकेको कोहलपुर चौराहमा एकजना प्रहरी जवानको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसी रहेकी छन् । शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक...
उच्च अदालत हेटौंडाद्वारा चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैदको फैसला
मकवानपुर । सेनाकोे यातनाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले एक जनालाई जन्मकैदको फैसला सुनाएको छ । सो मुद्धामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको हो । पाटन उच्च अदालतको हेटौंडा इजलासका...
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै
काठमाडौं । आज (सोमबार) अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष फ्रेब्रुअरी २१ तारिखका दिन मनाउँदै आएको मातृभाषा दिवस आज मनाउन लागेको हो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखमा मातृभाषा दिवस मनाइँदै आएको छ । नेपालमा...
एम्बुलेन्सको ठक्करबाट मृत्यु
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२–०४१ प...
दामनमा भारी हिमपात, तापक्रम माइनसमा
मकवानपुर । आइतबार बेलुकादेखि मकवानपुरमा पुनः चिसो बढेको छ । जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामन, सिम्भञ्ज्याङलगायतका क्षेत्रमा हिमपात भएपछि सो क्षेत्रको तापक्रम माइनसमा पुगेको हो । चिसो बढेपछि त्यहाँको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको सदरमुकाम हेटौंडासहित मनहरी, भीमफेदी, बकैया, इन्द्रसरोवर लगायतका क्षेत्रहरुमा पनि आइतबार बेलुकादेखि पानी...
सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न आदेश दिएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो । ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च...
८ जना जुवाडे पक्राउ
कञ्चनपुुर । कञ्चनपुुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार भीमदत्त नगरपालिका–४ बसपार्कको एक होटलमा जुुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा भीमदत्त नगरपालिका–४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २०...
कांग्रेस बागमती प्रदेशः जगदिश्वर नरसिं केसीसहित ७ जना कार्यसम्पादन समितिमा मनोनित
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको आइतबार सिन्धुपाल्चोकमा सम्पन्न दोस्रोे बैठकले नेता जगदिश्वरनरसिं केसीसहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनित गर्ने निर्णय गरेको छ । बैठकले केसीसहित लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको हो ।...
भीष्मराज फुलाराको ‘वासुदा’ विमोचन
काठमाडौं । युवा लेखक भीष्मराज फुलाराको कृति ‘वासुदा’ काठमाडौंमा विमोचन भएको छ । आइतबार आयोजित एक कार्यक्रममा साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सो कृति विमोचन भएको हो । कार्यक्रममा विशेष अतिथिमा अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारा थिए भने अर्का अतिथि उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको...










