समाचार

एकैदिन प्रतितोला ८०० ले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य फेरी बढेको छ । सोमबार प्रतितोलामा ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन ८ सयले बढेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी सोमबार प्रतितोला ९५ हजार सात सय रुपैयाँमा...

आज नेप्से १७ अंकले बढ्यो, ३ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढ्दा २ हजार ७३५ दशमलव ९३ को विन्दु्मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेर रोक्किएको थियो...

हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ स्थित पुर्व–पश्चिम सडकखण्डमा आज (मंगलबार) दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१९ कुवापानी बस्ने १७ वर्षीय सुदिप तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, दिउँसो १२ः...

३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गएराती पक्राउ गरेको हो । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको...

स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज (मंगलबार) सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ । सरकारले आगामी बैशाख ३० मा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर...

दुर्घटनामा मकवानपुरका लामाको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सुकौरास्थित कुलेखानी फाखेल सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राति अन्दाजी १०ः३० बजेको समयमा काठमाडौंबाट कलंकीतर्फ आउँदै गरेको बा ५७ प ८५७० नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

चुनावी अभियानलाई तीव्र पार्दै सभापतिका दावेदार पराजुली

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति पदका दावेदार आनन्दराम पराजुलीले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । हेटौंडा–२ स्थित कांग्रेसचोकमा सम्पर्क कार्यालय स्थापना गरी आफ्नो अभियान चलाइरहेका उनले गाउँमा पुगेर कार्यकर्तासमक्ष आफ्नो एजेण्डा राखिरहेका छन् । यही फागुन १५ गते हुन लागेको कांग्रेसको जिल्ला अधिवेशनका लागि सभापति पदमा उम्मेदवारी...

बेलायतले कोरोना सम्बन्धी सबै प्रतिबन्ध हटायोः कोरोना परीक्षण नहुने, खोप लगाउनु नपर्ने

काठमाडौँ । बेलायतले कोरोना सम्बन्धी सबै प्रतिवन्धको हटाउने भएको छ । बेलायतमा फेबु्रअरी २४ तारिखबाट कोरोना सम्बन्धी बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् । आउँदो बिहीबारदेखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन । यद्यपि...

विप्लव मकवानपुरद्वारा ३ जिल्ला सदस्य बर्खास्त

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आफ्नो पार्टीका तीन जना जिल्ला सदस्यलाई बर्खास्त गरेको छ । सोमबार नेकपा मकवानपुरका जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य इन्द्रबहादुर परियार (नयन) र जिल्ला सेक्रेटरी राम घलान (वाटर) ले एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी गराएका हुन् । पार्टीमा निष्कृय रहेको...

धर्मसापेक्ष राष्ट्रको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता तुलसीराम पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए । उनले नेपालको संविधानमा निरपेक्षता र...