समाचार
हेटौंडाका दुई युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको हेटौंडाबाट चोरी गरेको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नमुनाचोकस्थित डेरा गरी बस्ने २३ वर्षीय बिशाल विश्वकर्मा र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० घर भई हाल मनहरी गाउँपालिका–८ सिमपानीस्थित अटो ग्यारेज संचालन गरी बस्ने २२ वर्षीय रवि...
बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेका लागि आह्वान
मकवानपुर । बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ । बैठक यही फागुन २९ गते बस्ने गरी आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले बुधबार दिउँसो एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । करिव साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो ।...
हेटौंडामा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा बसधबार एक जना पुरुषको शव फेला परेको छ । पुर्वपश्चिम सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटरस्थित एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ६ घर भएका अन्दाजी ४० वर्षीय प्रेमप्रसाद रेग्मीको...
हेटौंडा बक्सिङ क्लबको अधयक्षमा न्यौपाने
मकवानपुर । हेटौंडा बक्सिङ क्लबको अध्यक्षमा जगदिश न्यौपाने चयन भएका छन् । क्लबको बुधबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने चयन भएका हुन् । यस्तै, क्लबका उपाध्यक्षमा ज्ञानदास खतिवडा, सचिवमा प्रितम रानामगर, सहसचिवमा आधुनिक तिमल्सिना र कोषाध्यक्षमा भुपेन्द्र विष्ट र कोचमा अजित गुरुङ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा...
थप १२७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप देशभरका ६ जार ८७४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र...
राष्ट्रियसभा सदस्यहरूको शपथ शनिबार हुने
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा हुने भएको हो । गत माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।...
दुर्घटनामा परेर यादवको मृत्यु
सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गएराति प्र १–०२–००३त १०३३ नम्बरको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते...
बुधबार ६४ अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको शेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ६४ अंकले घटेको छ । आज नेप्से ६३ दशमलव ९८ अंकले घट्दा २५४६ दशमलव ६० को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको थियो । यस्तै आज...
कमल थापाका भतिजाले लिए लिङ्देन पार्टीको शपथ
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित भएका अभिषेकले तीन महिनापछि बुधबार शपथ लिएका हुन् । कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा...
जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सांसदलाई ५ दिनको म्याद थप
काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिएको जनाएको छ । बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । सांसद बानियाँले नेपालगञ्जको एक...









