समाचार
एकैदिन १९०० ले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । केही दिनयता लगातार उकालो लागेको सुनको भाउ आज (बुधबार) एकैदिन १ हजार ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ । महाशाखाका अनुसार, भाउ बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी...
भोलि देशभर सार्वजनिक विदा
काठमाडौं । भोलि बिहिबार देशभर सार्वजनिक विदा हुने भएको छ । संघीय सरकारले शेर्पा समूदायको ग्याल्पो ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त पर्वको अवसरमा विदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा विदा दिँदै आएको छ । सरकारले...
जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ । गत फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् । यस्तै, बैठकले फागुन २८ गते संघीय...
मकवानपुरगढीमा ल्होछार विशेष कार्यक्रम हुने
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा यही फागुन २१ गते ल्होछार विशेष कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम तामाङ समुदायको महान चाड २८५८ ताक ल्हो (बघ बर्ग) सोनाम ल्होछारको अवसरमा हुने भएको हो । सांस्कृतिक संरक्षण तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ स्थित बुढिचौरमा उक्त...
राप्रपाको केन्द्रीय सदस्यमा १४ जना मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा...
नारायणकाजी श्रेष्ठ भेट्न हात्तीवन पुगे विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । विप्लव श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको निवास पुगेका हुन् । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै...
आज संसद बैठक बस्दै
काठमाडौं । प्रतिनिधसभा (संसद) बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद...
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
वीरगञ्ज । बारामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोल्हबी नगरपालिका–६ अधन्वा बस्ने अन्दाजी ८३ वर्षीया भोलिया देवी थरुनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मंगलबार साँझ ७ बजे पैदल हिँडिरहेको बेलामा ना ६४ प ७२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर...
निजामती कर्मचारी संगठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल
मकवानपुर । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल चयन भएका छन् । संगठनको मंगलबार भएको ११ औं जिल्ला अधिवेशनले पौडेलको संयोजकत्वमा २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हेम कुमार पाठक, सचिवमा प्रकाश पौडेल, सहसचिवमा सम्झना शाही चयन भएका छन् । बागमती प्रदेशका पूर्व...
कांग्रेस मकवानपुरको सहसचिवमा न्यौपाने र बजगाईं विजयी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं ‘निशान’ विजयी भएका छन् । गत सोमबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा न्यौपाने र बजगाईं सहसचिव पदमा विजयी भएका हुन् । सहसचिवमा विजयी भएका न्यौपानेले संस्थापन इतरबाट र बजगाईंले संस्थापन पक्षबाट...










