समाचार

कांग्रेस मकवानपुरको सचिवमा महत र पाठक

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । गत सोमबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा महत र पाठक विजयी भएका हुन् । विजयी भएका दुबै जना  संस्थापन इतर पक्षका हुन् । महतले ८१३ र पाठकले...

कांग्रेस मकवानपुरको उपसभापतिमा कठायत र लामिछाने विजयी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट उपसभापति पदमा कठायत र लामिछाने विजयी भएका हुन् । कठायतले ६११ र लामिछानेले ६०६ मतसहित उपसभापतिमा विजय हासिल गरेका हुन् । यसैगरी, उपसभापतिका अन्य प्रत्यासीहरुमा रामबाबु बानियाँले ४८७,...

हेटौंडाका कार्कीसहित दुई जना पक्राउ

पर्सा । पर्सा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट लागूऔषध नाईट्राभेट ३२७ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेटसहित आइतबार बेलुकी दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बस्ने २० वर्षीय प्रनिक कार्की र नुवाकोटको लिखु...

प्रदेश खेलकुद प्रतियोगिता : मकवानपुरे क्रिकेट टोली घोषणा

मकवानपुर । प्रथम बामगती प्रदेश खेलकुद प्रतियोगिताको लागि मकवानपुरे क्रिकेट टोली घोषणा भएको छ । मकवानपुर क्रिकेट संघले  सोमबार छनौट क्याप संचालन गरेर करण महत्रा क्षेत्रीको संयोजकत्वमा तीन बैकल्पिक र १४ खेलाडीको नाम घोषणा भएको हो । छनोट हुने खेलाडीहरुमा राम नरेश गिरी, गौरब खड्का, युविन बुढाथोकी, विशाल फँयाल,...

लागूऔषधसहित तीन जना पक्राउ

सर्लाही । प्रहरीले मलगंवा नगरपालिका–८ स्थित सडकबाट लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब १० केजी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी–१ बस्ने २३ वर्षीय मो.साकिर लगायत ३ जनालाई पक्राउ गरेको हो । मंगलबार ना २ ह...

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र २ हजार...

एमसीसी कार्यान्वयन गरेर जानुको विकल्प छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ‘एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा...

बुद्धचोकस्थित एक होटलमा महिलाको शव फेला

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’ मा एक जनाको शव फेला परेको छ । उक्त होटलको एक कोठामा आज (मंगलबार) बिहान अन्दाजी ३५ वर्षीया एक महिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार,  दुई दिनदेखि ती महिलासँगै एक...

कांग्रेस मकवानपुर अधिवेशन: पदाधिकारीको पनि मतगणना सुरु

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न निर्वाचनको पदाधिकारीहरुको मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीका अनुसार पदाधिकारीहरुको मतगणना सुरु भएको र आजै साँझ सम्ममा नजिता सार्वजनिक भइसक्ने छ । साँझसम्ममा पदाधिकारीहरुको मतगणना गरिसकेपछि मात्रै अन्य सदस्य पदको मतगणना सुरु हुने जनाइएको छ । निर्वाचन समितिले सोमबार...

निर्वाचन आयोग : स्थानीय चुनावमा सहभागी हुन ८० वटा राजनीतिक दल दर्ता

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तहको चुनावका लागि ८० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहभागी हुन निर्वाचन आयोगले फागुन १५ गतेसम्मका लागि समयसीमा तोकिएकोमा ८० वटा राजनीतिक दल दर्ता भएको हो । स्थानीय तह चुनाव प्रयोजनका लागि...