समाचार

हेटौंडामा अन्तर्राष्ट्रिय पाई दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार अन्तर्राष्ट्रिय गणित तथा पाई दिवस मनाइएको छ । भौतिक वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसर पारेर गणित विषयमा विद्यार्थीको अभिरुचि जगाउने उद्देश्यले नारायणी कलेज तथा तुलसी मेहर माद्यमिक विद्यालयको आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी...

बकैया गाउँपालिकामा १ सय ४७ जना कांग्रेस प्रवेश

मकवानपुर । जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाका ४ वडाका एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवं बागमती प्रदेश सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा...

हेटौंडा–५ पिप्लेको रेष्टुरेण्टमा आगलागी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्लेमा रहेको एक रेष्टुरेन्टमा सोमबार अपरान्ह आगलागी भएको छ । द डुवर्स फ्यामेली रेष्टुरेन्टमा अपरान्ह आगलागी भएको हो । आगलागीबाट ४ वटा कटेज पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको बारूण यन्त्र, वडा प्रहरी कार्यालयको टोली...

प्रदेश प्रमुख शर्माद्वारा हेटौंडाको ‘सेन्टर फर अटिजम’ को अवलोकन

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले हेटौंडाको ‘सेन्टर फर अटिजम’ को अवलोकन गरेका छन् । प्रदेश प्रमुख शर्माले आज (सोमबार) हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कर्रास्थित अटिजम भएका बालबालिकाका लागि संचालनमा ल्याइएको सिकाई केन्द्र ‘सेन्टर फर अटिजम’ को अवलोकन गरेका हुन् । अवलोकनका क्रममा प्रदेश प्रमुख...

क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने भएको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार”...

स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचनको लागि ८० वटा राजनीतिक दलले निवेदन दिएको भएपनि ७९ वटा दल मात्रै दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार, स्थानीय निर्वाचनको...

देशभर ५८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४ सय १८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको पीसीआर परीक्षणबाट ५० जनामा र एन्टिजेन परीक्षणबाट...

बागमती प्रदेशसभा बैठक : प्रदेश सरकारको गतिविधिमाथि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको गतिविधिमाथि छलफल भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षका सांसद्हरुले सरकारको गतिविधिमाथि आ–आफ्नो धारणा व्यक्त गरेका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद्हरुले सरकारले कार्यकर्ता भर्तिको तयारी सुरु गरेको र विधि पद्धति विपरित अघिल्ला सरकारले नियुक्त...

मकवानपुरका गुरुङ मृत फेला

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा एक जनाको शव फेला परेको छ । बकैयाँ गाउँपालिका वडा नम्वर ६ कत्लेस्थित आज (बिहान) एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव स्थानीय ५२ वर्षीय अर्जुन गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी...

नवोदयमा ‘म्याथ क्याम्प फायर’

मकवानपुर । नवोदय म्याथ क्लवले आइतबार अन्तरराष्ट्रिय पाइ डे (मार्च १४) का दिन ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदन अंग्रेजी माद्यमिक विद्यालयमा रहेको म्याथ क्लवले अन्तरराष्ट्रिय पाइ डे मार्च १४ र असार १४ गते म्याथ क्याम्प फाइर कार्यक्रम गर्दै आइरहेको छ ।...