समाचार
स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा मिश्र
मकवानपुर । स्पोर्टस् यूनियन नेपाल, मकवानपुरको संयोजकमा नवीन मिश्र चयन भएका छन् । सोमबार भएको अन्तरक्रिया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको सदस्यहरुमा क्रमशः अमृत मिश्र, सन्ध्या आचार्य, आस्था ढुङगेल, सन्देश राई, छिरिङ लामा थिङ, अमृता मुक्तान, संजिव मिजार, सागर लामा, रमन...
मंगलबार १७ अंकले घट्यो शेयर बजार, ३ अर्बमाथिको कारोबार
काठमाडौ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घट्न पुगेको छ । सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक अर्थात् शुन्य दशमलव ६४ प्रतिशतले घटेर २६५०...
स्थानीय निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशत मत ल्याउने ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत मत ल्याएर जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बेठकलाई सम्बाृधन गर्दै अध्यक्ष ओलीले सो कुराको दाबी गरेका हुन् । ओलीले भने, ‘स्थानीय निर्वाचनमा हामी ६० देखि...
कक्षा १० सम्मको अन्तिम परीक्षा बैशाखमा गर्न निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ बैशाखमा संचालन गरी बैशाखभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मंगलबार जारी गरिएको सूचनाका अनुसार, शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड–१९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर...
विवेकशील साझाले प्रदेश सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटायो
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका छन् । गएका चार वटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै बागमती प्रदेशसभाका सांसद रमेश पौड्याललगायत २६ जना...
राक्सिराङका १३ जना विपन्न चेपाङको आँखाको उपचार
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका १३ जना विपन्न चेपाङको आँखाको उपचार भएको छ । गाउँपालिकाको पहलमा राक्सिराङ–७ का उनीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । एक वर्ष अघि गाउँमै राक्सिराङ गाउँपालिकाको संयोजनमा स्वास्थ्य शिविर सञ्चालन हुँदा ९८ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये मोतियाबिन्दु भएका १३ जनाको मोतियाबिन्दु उपचार...
बागमती प्रदेश प्रथम पुरुष फुटबलअन्तरगत आज दुई खेल हुँदै
मकवानपुर । बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएको छ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा भइरहेको प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको पहिलो खेल सिन्धुली र...
लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले आजबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गएको छ । हालसम्मका निवेदकको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले...
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, बैठक आज अपराह्न ३ बजेको लागि बोलाइएको छ । सो बैठकमा आगामी केन्द्रीय...
मकवानपुर प्रहरीद्वारा अफिम खेती फडानी
मकवानपुर । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको छ । प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानअन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्वर ४ को मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र वडा नम्वर ५ को बमकिङ, लाफरको २८ बिगाहमा लगाइएको अफिम खेती फडानी गरेको...










