समाचार
अनुमति विना पाराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ
बैतडी । अनुमति विना पाराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार, जेल्नरलाई जिल्लाको दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरेको हो । उनले कानुन विपरीत...
विश्व उपभोक्ता दिवसको अवसरमा अनुशिक्षण कार्यक्रम
मकवानपुर । विश्व उपभोक्ता दिवसको अवसरमा हेटौंडामा एक दिने उपभोक्ता सचेतना तथा अनुशिक्षण कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा उपभोक्ता हित संरक्षण मञ्चको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा मुल्यवृद्धिको विषयमा तीव्र अनुगमन गर्नुपर्ने, कानुन कार्यान्वयनमा जोड दिनुपर्ने विषयमा छलफल गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर...
चेम्बर अफ कमर्स मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरको अध्यक्ष माधव न्यौपाने चयन भएका छन् । कमर्सको मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले न्यौपानेको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष कबिन सांगामी, महासचिव रबिन्द्रप्रसाद घिमिरे, सचिवमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भु पुडासैनी र सह–कोषाध्यक्षमा विवेक भण्डारी...
प्रदेश खेलकुद प्रतियोगिता : महिला क्रिकेटमा काठमाडौं विजयी
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार चिवतनमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजयी भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको हो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट...
प्रदेश पुरुष फुटबल : सिन्धुली र भक्तपुर क्वाटरफाइनल प्रवेश
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ मंगलबार भएको खेलमा सिन्धुली र भक्तपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेल पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ । पहिलो हाफमा सिन्धुलीले २ गोल...
मकवानपुरमा ३५ बिगाह जग्गामा लगाइएको अफिम खेती नष्ट
मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ को चौकिटार, मादल सिंह,...
हेटौंडामा सहकारी सम्बन्धी २ दिने कार्यशाला
मकवानपुर । सहकारी संस्थाहरुको सहभागितामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर बिषयक २ दिने कार्यशाला गोष्ठी सात बुँदे प्रतिवद्धता पत्र घोषणा सहित सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार र मंगलबार सम्पन्न गोष्ठीले वर्तमान अवस्थामा सहकारीमा आएको समस्याहरुको समाधान गर्न र सहकारीको क्षमता विकास गर्नकालागि पहल...
बागमती प्रदेश सरकार : ६ महिनामा कुल बजेटको १५ प्रतिशत मात्रै खर्च
मकवानपर । बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटको १५ प्रतिशत खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालु आर्थिक वर्ष २०७८/०७९ को लागि कुल बजेट ५७ अर्ब...
कांग्रेसको अभियानलाई जनताको घरघरमा लिएर जाऔं : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस कार्यकर्ताहरुलाई सम्पूर्ण जनताको घर घरमा गएर नेपाली कांग्रेसको ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानको बारेमा जानकारी गराउँन आग्रह गरेका छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ समितिको आयोजनामा मंगलबार भएको लामसुरे...
हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । बैठकले आज राती १२ बजेबाट लागू हुनेगरी उक्त सिफारिस गरेको सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गत भदौ २३...










