समाचार

२१ हजार प्रहरीको बढुवा गर्न बाटो खुल्यो

काठमाडौं । तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेसँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार, मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको हो । सरकारले मनोवल...

स्थानीय तह निर्वाचन : एमालेले बनायो उम्मेदवार छनोटको मापदण्ड

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवम् प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको...

थप ४५ जनामा कोरोना संक्रमण, १४७ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ९ सय ७८ पीसीआर परीक्षणमा...

सार्वजनिक सवारीको भाडादर बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले फेरी सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो । विभाग स्रोतका अनुसार यो प्रतिवेदन एक–दुई दिनमै विभागबाट मन्त्रालयमा पेश हुने र भाडा बढाउने निर्णय...

ट्रकको ठक्करबाट युवकको मृत्यु

धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्वरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २८...

हेटौंडाका दुलालसहित दुई जना पक्राउ

मकवानपुर । प्रहरीले हेटौंडाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बाट एक जना र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बाट एक जना गरी दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा–१४ घर...

एमाले बागमती प्रदेश कमिटीको सदस्यमा मकवानपुरका ७ जना मनोनित

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित भएका छन् । एमाले बागमतीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको गत फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको जानकारी गराएको हो । प्रदेश कमिटी सदस्यमा मकवानपुरका बुद्धरत्न मानन्धर,...

दोहोरो अंकले बढ्यो नेप्से, साढे २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचाक १७ दशमलव ९९ अंकले बढेको हो । आइतबार १४ अकंले घटेर बन्द भएको शेयर बजार आज १७ दशमलव ९९ अकंले बढेर २ हजार ६३४ दशमलव ५७ बिन्दुमा पुगेर रोकिएको हो । आज नेप्सेमा...

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवन । १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनबाट एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको माडी–५ बस्ने ३७ वर्षीय सुरज लामिछाने रहेका छन् । पक्राउ परेका लामिछाने माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक हुन् । लामिछानेले गत फागुन २९ गते कक्षा ९ मा...

भेरी नदीमा ट्रक खस्दा एक जनाको मृत्यु, एक बेपत्ता

सुर्खेत । भेरी नदीमा मिनी ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान १ बजेको समयमा गोतामकोट देखी डोल्पाको खदाङ तर्फ खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक आठबिसकोट नगरपालिका–६...