समाचार

उपाध्यक्ष पौडेलसहित एमाले नेता चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीत प्रस्थान गरेका छन् । पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । उपाध्यक्ष पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक...

मिन बानियाँको शब्दमा सगरमाथा शिर मेरो सार्वजनिक

हेटौंडा । गीतकार मिन बानियाँको सगरमाथा शिर मेरो बोलको देशभक्तिले ओतप्रोत भएको गीत सार्वजनिक भएको छ । नरहरि प्रेमी र इन्दु बानियाँको स्वर रहेको सो गीतमा प्रेमीले संगीत भरेका हुन् भने लक्षु प्रकाश मलले संगीत संयोजन गरेका छन् । देव पुनले क्यामेरा चलाएको सो भिडियोलाई सुवास जिसीले निर्देशन गरेका...

अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमा कांग्रेसद्वारा खाद्यान्न सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रमा कांग्रेसले खाद्यान्न सहयोग उपलब्ध गराएको छ । कांग्रेस हेटौंडा–४ अन्तरगतको प्रतिभानगर र चिल्डे«नपार्क टोल कार्यसमितिले शनिवार उक्त सहयोग उपलब्ध गराएको हो । कांग्रेसका नेताहरु, आनन्दराम पराजुली, उत्सव इटेनी, प्रदिप कोइराला, हरिप्रसाद पौडेल, रामहरि आचार्य, अर्जुन देवकोटा,...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको जनाएको छ । महाशाखाका अनुसार, आज प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने...

राप्रपाले शक्ति प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शक्ति प्रदर्शन गर्ने भएको छ । राप्रपाले बागमती प्रदेश समितिले यही चैत्र २५ गते काठमाडौंको खुल्लामञ्चमा आयोजना गर्ने आमसभामा शक्ति प्रदर्शन गनेए पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आगामी साल २०७९ को बैशाख ३० गते...

विकेशलाल बने लायन्स क्लबको एरिया चिफ

मकवानपुर । हेटौंडाका युवा नेता तथा समाजसेवी विकेशलाल श्रेष्ठ लायन्स क्लब इन्टरनेशनल, प्रस्तावित डिस्ट्रिक ३२५ एसको एरिया २ को एरिया चिफमा चयन भएका छन् । प्रस्तावित डिस्ट्रिक ३२५ एसका बारामा भएको प्लानिङ वर्कसप कार्यक्रममा डिष्ट्रिक गभर्नर अमरबहादुर श्रेष्ठले सन् २०२२/०२३ का लागि श्रेष्ठलाई एरिया २ का एरिया चिफमा नियुक्त...

नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरोको बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बस्न लागेका एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनसार, बैठक बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बस्ने गरी बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै...

कांग्रेस बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्न प्रकाशमान सिंह हेटौंडा आउँदै

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको मुख्य कार्यालय उद्घाटन गर्न पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंह हेटौंडा आउने भएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंह संघीय राजधानी काठमाडौँबाट हेटौंडाको लागि प्रस्थान गरिसकेका छन् । कांग्रेस बागमती प्रदेशले दिएको जानकारी अनुसार प्रदेश महाधिवेशनपश्चात नै हेटौंंडा उपमहानगरपालिका वडा नम्वर...

बागमती प्रदेश पुरुष फुटबलको उपाधि मकवानपुरलाई

मकवानपुर । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा भएको फाइनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित...

पशुपतिनाथ माविमा अभिभावक सचेतना कार्यक्रम

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माविमा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु, शिक्षकहरु, पूर्बविद्यार्थीहरु सहभागी कार्यक्रमको सहजीकरण विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) का कार्यक्रम संयोजक मिनप्रसाद रिजालले गरेका थिए । हेल्पकोड नेपालले पशुपतिनाथ माविका ८० जना...