समाचार

काठमाडौंबाट पक्राउ परे हेटौंडाका लामा

काठमाडौं । काठमाडौंको नरेफाँटबाट प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १६ घर भई काठमाडौंको नरेफाँट बस्‍ने २६ वर्षीय कविर लामा रहेका छन् । उनलाई उपत्‍यकाका विभिन्‍न स्थानहरुमा लुकाई छिपाइ बिक्रि भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको...

मंगलबार र बुधबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, ७ सय ५३ वटा पालिकाबाट बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । महाशाखाको...

सत्ता गठबन्धनका नेता सम्मिलित निर्वाचन तयारी समितिको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ । गठबन्धनका शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आइतबार बसेको बैठकमा दलका नेताहररूले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र) ले चितवनको भरतपुर,...

जनतासँग तमसुक गर्दै उन्नत लोकतन्त्र पार्टी मकवानपुर

मकवानपुर । आगामी बैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुुरले जनतासंग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार अयोध्या कुमार भट्टराईले मतदातालाई तमुसुक गरी दिएका हुन् । तमसुकमा...

वडा सदस्य सत्यालको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ३० का वडा सदस्य निरजराज सत्यालको मृतयु भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले...

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय थापथलीमा बस्नेछ । बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने...

नेकपा एकीकृतले टुंग्यायो राक्सिराङमा पालिका अध्यक्षदेखि वडासम्मको उम्मेदवार

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राक्सिराङ गाउँपालिका कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको नाम टुंग्याएको छ । आइतबार गाउँ कमिटीको बैठकले गठबन्धन नभएको खण्डमा इन्चार्ज कृष्णबहादुर चेपाङलाई अध्यक्ष र उपाध्यक्षमा मिलनकुमारी तामाङलाई सिफारिस गर्ने निर्णय गरेको छ । गठबन्धन भएको खण्डमा पालिका...

प्रेस युनियन सुनसरीद्वारा एक लाख राशीको पत्रकारिता पुरस्कार स्थापना

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख रुपैयाँ राशीको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारसहित दुई वटा पुरस्कारको स्थापना गरेको छ । पत्रकारिताको माध्यमबाट समाजको विकासमा योगदान पु¥याउने पत्रकारलाई हरेक वर्ष एक लाख एक हजार रुपैयाँ राशी प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । त्यसैगरी, सिर्जनशील युवा...

हेटौंडा–९ को वडाध्यक्षमा माओवादीबाट ४ जनाको नाम सिफारिस

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको वडा कमिटीको बैठकले अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस गरेको हो । अध्यक्ष पदका लागि नाम सिफारिस हुनेहरुमा...

एसईई परीक्षा बैशाख ९ गतेदेखि सुरु हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) यही बैशाख ९ गतेदेखि संचालन गर्ने भएको छ । बैशाख ९ गते शुक्रबारदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकिएका छ । विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक...