समाचार

डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । उनी स्वास्थ्य तथा जनसख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य...

मकवानपुरमा राप्रपा नेपालप्रति लचिलो बन्दै एमाले

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बागमती गाउँपालिकाको अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार तय गर्ने तयारी गरेको छ । हिजो मंगलबार एमाले र राप्रपा नेपालबीच भएको छलफलमा जिल्लाको सबै पालिकामा स्थानीय तहकै सिफारिसको आधारमा उम्मेदवार तय गर्नेसमेत निर्णय भएको हो । बैठकमा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी । लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१९ बस्ने ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा उच्च अदालत बिराटनगरको २०७३ भदौ ५ गतेको फैसलाले १ वर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरीवाना ठहर भई फरार रहेका उनलाई बुधबार पक्राउ...

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ७७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय २८ जनाको पीसीआर परीक्षणमा...

सत्ता गठबन्धन बैठक : महानगर र उपमहानगरका मेयर र उपमेयरमा सहमति

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति भएको हो । जस अनुसार, कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा...

सुत्केरीलाई तीन महिनासम्म ३ हजार भत्ता दिने राप्रपाको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुत्केरी महिलालाई मासिक ३ हजार रुपैयाँका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । राप्रपाले मंगलबार घोषणापत्र सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मृर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ३ केजी ५ सय २० ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर २ हाडीखोला घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा...

भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

काठमाडौं । नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का २६ वर्षीय योगेन्द्र न्यौपानेको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, उक्त घटना शनिबार बैशाख ३ गतेको हो । मृतक न्यौपाने तालिममा आउने क्रममा सोही वडाको...

स्थानीय निर्वाचन : राप्रपाद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा राप्रपाले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुदलगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ । राप्रपाको घोषणापत्रमा हाल कायम स्थानीय...

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । बुधबार पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा यही बैैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगरपालिकामा भागबण्डाको टुंगो लगाइने बताइएको छ । मंगलबार रातिदेखि...