समाचार
कुकुर मारेको आरोपमा एक जना पक्राउ
काठमाडौं । पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ बस्ने २३ वर्षीय सुदीप परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । चैत्र १८ गते पोखरा–१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको...
बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउनशीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए । शीर्ष नेताबीच सहमति जुटेपछि...
सत्तारुढ गठबन्धनबाट हेटौंडाको मेयरको टिकट लामालाई
मकवानपुर । सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको टिकट नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामाले पाएकी छन् । शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो । लामा हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट...
आज हेटौंडाको यी स्थानमा विद्युत आपूर्ति बन्द हुने
मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले चौघडा, ग्रामीण र वंशगोपाल फिडर अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ र वडा नम्वर १७ मा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार, हेटौंडा–५ सिचाइटोलमा जडान गरिएको ट्रान्सफर्मर चार्ज गर्नुपर्ने र हेटौंडा–१७ राजदेवीमा जलेको...
बागमतीसहित चार प्रदेशका प्रहरी प्रमुखको सरुवा
काठमाडौं । गृह मन्त्रालयले चार वटा प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । मन्त्रालयले ४ वटा प्रदेशका डीआईजीको सरुवा तथा पदस्थापन गरेको हो । सरुवा सूची अनुसार, बागमती प्रदेशका प्रहरी प्रमुख (डीआईजी) प्रकाशजंग कार्कीको सरुवा भएको छ । कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो । कार्कीको सरुवा भएसँगै...
आज पहाडी भू–भागमा आंशिक बदली रहने
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल गण्डकी प्रदेश र प्रदेश नं. २ का पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको...
एमाले सचिवालय बैठक आज बस्दै, महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउने
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारीको टुंगो लगाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो ३ बजे बस्न लागेको एमाले प्रचार–प्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनको अनुसार, बैठकले...
स्थानीय चुनावमा नेपाल–भारतको सीमा नाका ७२ घण्टा बन्द हुने
काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा नेपाल र भारतको सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिए । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय चुनावको...
आगलागीमा परेर चार बालबालिकाको मृत्यु
जुम्ला । जुम्लाको तिला गाउँपालिकाका वडा नम्वर ३ कुडारी सार्की वडामा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परेर स्थानीय मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र...
महानगरका उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन छ । बैठकमा स्थानीय तहको निर्वाचनको...








